काठमाडौँ।कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य सार्वजनिक गरेको छ ।
समितिले सार्वजनिक गरेको मूल्यसूचीअनुसार गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो ७०, गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो ७०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो ३०, गोलभेँडा सानो (टनेल) प्रतिकिलो६०, गोलभेँडा सानो (तराई) प्रतिकिलो ६०, आलु रातो (लाम्चो) प्रतिकिलो ५५, आलु रातो (गोलो) प्रतिकिलो५५, आलु रातो (भारतीय) प्रतिकिलो ४०, आलु सेतो प्रतिकिलो ४०, प्याज सुकेको (भारतीय) प्रतिकिलो ९०, गाजर (लोकल) प्रतिकिलो १००, गाजर (तराई) प्रतिकिलो ७०, बन्दा (लोकल) प्रतिकिलो ३०, काउली (स्थानीय) प्रतिकिलो ५०, काउली स्थानीय (ज्यापु) प्रतिकिलो ६०, काउली (तराई) प्रतिकिलो ३५, मूला रातो प्रतिकिलो३५, सेतो मूला (हाइब्रिड) प्रतिकिलो ३०, भन्टा लाम्चो प्रतिकिलो ४०, भन्टा डल्लो प्रतिकिलो ६०, तने बोडी प्रतिकिलो १०० र मकै बोडी प्रतिकिलो ७० कायम गरिएको छ ।
यसैगरी, घिउ सिमी (लोकल) प्रतिकिलो १००, घिउ सिमी (हाइब्रिड) प्रतिकिलो १००, घिउ सिमी (राजमा) प्रतिकिलो १५०, टाटे सिमी प्रतिरु १२०, चिचिण्डो प्रतिकिलो रु ४०, घिरौँला प्रतिकिलो ९०, झिगुनी प्रतिकिलो ९०, फर्सी पाकेको प्रतिकेजी ७०, फर्सी हरियो (लाम्चो) प्रतिकिलो ४०, हरियो फर्सी (डल्लो) प्रतिकिलो ४० र भिण्डी प्रतिकिलो १२० कायम गरिएको छ । त्यसैगरी, सखरखण्ड प्रतिकिलो ७०, बरेला प्रतिकिलो६०, पिँडालु प्रतिकिलो ७०, इस्कुस प्रतिकिलो २०, रायो साग प्रतिकिलो ८०, पालुङ्गो साग प्रतिकिलो १५०, चम्सुरको साग १५०, तोरीको साग प्रतिकिलो ८०, मेथीको साग प्रतिकिलो १५०, प्याज हरियो प्रतिकिलो १५०, बकुला प्रतिकिलो १२०, तरुल प्रतिकिलो ९०, च्याउ (कन्य) प्रतिकिलो ३००, च्याउ (डल्ले) प्रतिकिलो३५०, राजा च्याउ प्रतिकिलो ३२०, सिताके च्याउ प्रतिकिलो १,००० निर्धारण गरिएको छ ।