गृहपृष्ठ ठाकुरद्वाराको हरियाली धानखेत (फोटोफिचर)
ठाकुरद्वाराको हरियाली धानखेत (फोटोफिचर)
बर्दिया राष्ट्रिय निकुञ्ज छेउमा रहेको पर्यटकीय गाउँ ठाकुरद्वारा अहिले हरियाली धानखेतले अझै सुन्दर देखिएको छ ।
बर्दियाको प्रमुख कृषि धानखेती हो। ठाकुरद्वारलाई घेरिरहेका गाउँहरू बाटुलीपुर, बगौरा, थाकुरद्वारा गाउँ वरिपरि धान, गहुँ, मकै लगायतका खेतहरू प्रशस्त भेटिन्छन्।

प्रकाशित समय : ११:१४ बजे


















