काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

वर्षको एक दिन मात्रै खोलिने कागेश्वर महादेव मन्दिरमा दर्शन गर्नेको भीड(फोटो फिचर)

5.42K
shares

प्रत्येक वर्ष भाद्र शुक्ल अष्टमीका दिन मनाइने कागे अष्टमी पर्वका अवसरमा आइतबार देशभरका कागेश्वरी महादेव मन्दिरमा विषेश पूजा आराधना गरिदैछ । यस अवसरमा काठमाडौंको हनुमानढोका परिसरको कागेश्वरी महादेव मन्दिरमा पनि भक्तजनहरुको भीड लागेको छ ।

कागेश्वरी महादेव मन्दिरमा पूजा आराधना गरेमा कागको स्पर्शलगायत दोषबाट मुक्त हुने जनविश्वास छ ।