global ime bank Long Banner Ad

गृहपृष्ठ फाेटाे फिचर

आहा ! प्राकृतिक सुन्दरताले भरिएको दिजगाउँ (फोटोफिचर)
आहा ! प्राकृतिक सुन्दरताले भरिएको दिजगाउँ (फोटोफिचर)

तस्बिर/टार्जन लिम्बु बागलुङको ढोरपाटन नगरपालिका–९ स्थित दिजगाउँ नेपालको एक मात्र सिकार आरक्ष ढोरपाटन क्षेत्रमा पर्छ । चारै तिर हरियाली जंगलहरुको बीचमा रहेको दिज गाउँमा काठका फ्याकले छाएका मौलिक घरहरु देख्न सकिन्छ । विकासका हिसाबले पछाडि परेपनि स्वच्छ वातावरण र मनोरम...

नाइमा नेपाल मोबिलिटी एक्स्पो स्थलका अस्थायी संरचना हटाइयो (फोटो फिचर)
नाइमा नेपाल मोबिलिटी एक्स्पो स्थलका अस्थायी संरचना हटाइयो (फोटो फिचर)

गत बुधबारदेखि काठमाडौंको भृकुटीमण्डपमा आयोजना गरिएको ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो’को सोमबार समापन भएपछि मंगलबार एक्स्पो स्थलबाट सामग्री हटाएर सरसफाइ गरिएको छ । एक्स्पोमा प्रयोग गरिएका फ्लेक्स एवम प्रयोग गरिएका अन्य अस्थायी संरचनाहरु हटाएर सफाचट बनाइएको छ । एक्स्पो हेर्नका लागि...

काठमाडौंको बौद्धमा रोपाईं जात्राको रौनक (फोटो फिचर)
काठमाडौंको बौद्धमा रोपाईं जात्राको रौनक (फोटो फिचर)

बिजेन अमात्य विशेषगरी गाईजात्राको भोलिपल्ट मनाइने रोपाईं जात्रा सोमबार काठमाडौंको बौद्धमा धुमधामका साथ मनाइएको छ । असारमा धान रोपाइँ सकेपछि मनाइने जात्रा नेवार समूदायले विशेष रुपमा मनाउने गर्छन । जात्रामा रोपाईंमा धान रोपे झैं गरी नाच्ने गाउने गरिन्छ ।...

जयबागेश्वरीमा देखाइयो लाखे नाच (फोटो)
जयबागेश्वरीमा देखाइयो लाखे नाच (फोटो)

हास्यव्यंग्य र ख्यालठट्टा सहित मृतात्माको शान्तिको कामना गर्दै मनाइने गाईजात्रा एवम लाखे नृत्य काठमाडौं उपत्यका सहित देशभर प्रदर्शन भएको छ । सोही अनुरुप काठमाडौंको जयबागेश्वरी परिसरमा पनि गाई, जोगी र लाखेनाचसहित जात्रा निकालिएको छ ।    ...

भक्तपुरमा गाईजात्रा पर्व सुरु (फोटो फिचर)
भक्तपुरमा गाईजात्रा पर्व सुरु (फोटो फिचर)

भक्तपुरमा गाईजात्रा पर्व सुरु भएको छ। भक्तपुरका नगरवासीले बिहानै तलेजुको ताहामचा बनाई नगर परिक्रमा गराएपछि गाईजात्रा पर्व शुक्रबारबाट सुरु भएको हो । दिवङ्गत आफन्तको सम्झना तथा उनीहरूको आत्मशान्तिका लागि हरेक वर्षको श्रावण शुक्ल प्रतिपदादेखि कृष्ण जन्माष्टमीसम्म मनाइने गाईजात्रा पर्व बिहानैदेखि...

तिर्थालुको आकर्षणमा त्रिवेणी पाटन (फोटो फिचर)
तिर्थालुको आकर्षणमा त्रिवेणी पाटन (फोटो फिचर)

तस्बिर स्खगेन्द्र भट्टराई  त्रिवेणी काखमा रहेका दर्जनौं सुन्दर पाटनले बडिमालिका जाने र आउने भकतालुहरुलाई लोभ्याउछ । त्रिवेणी पाटक ‘भूस्वर्गको’ नै भएको अनुभूति तिर्थालुले गर्छन्। सुन्दर हिमाल र मनोरम प्राकृतिक दृश्य त्रिवेणी पाटनका विशेषता हुन् । पाटनबाट तीनवटा मुहान फुटेर बगेको...

धान गोड्न व्यस्त जहदाका किसानहरु (फोटो फिचर)
धान गोड्न व्यस्त जहदाका किसानहरु (फोटो फिचर)

रोपाइँ सकिए लगत्तै किसानहरू धान गोडमेलमा गर्न र मल हाल्न व्यस्त देखिन थालेका छन् । हुर्कँदै गरेको धानलाई झारले खाने भएपछि गोड्नु पर्ने हुन्छ। सोही क्रममा अहिले मोरङको जहदा गाउँपालिकास्थित हरियो फाँटमा किसानहरु धमाधम धान गोडिरहेका हुन् ।...

ढोरपाटनको ढोरबराह मन्दिर (तस्बिरहरू)
ढोरपाटनको ढोरबराह मन्दिर (तस्बिरहरू)

ढोरपाटन नगरपालिका–०५, उत्तरगंगा, बागलुङमा अवस्थित ढोरबराह मन्दिर धार्मिक आस्थाको प्रमुख केन्द्र मानिन्छ। मनोकामना पूरा हुने विश्वासका साथ श्रद्धालुहरू यहाँ भाकल गर्न आउने गर्दछन्। विशेष गरी सयौंको संख्यामा भेडाको पाठाको बलि चढाउने परम्परा अझै जीवित छ। ढोरबराह मन्दिर ढोरपाटन शिकार आरक्षको...

जलेश्वरनाथ महादेव मन्दिरमा दर्शन गर्नेहरुको भीड (तस्बिरहरु)
जलेश्वरनाथ महादेव मन्दिरमा दर्शन गर्नेहरुको भीड (तस्बिरहरु)

महोत्तरीको जलेश्वरमा रहेको जलेश्वरनाथ महादेव मन्दिरमा नेपाल र भारतबाट आएका श्रद्धालुभक्तजनहरुको भीड लागेको छ। साउन महिनाभरि र शिवरात्रीमा लाखौंको संख्यामा नेपाल र भारतबाट श्रद्धालुभक्तजन दर्शनका लागि आउने गर्छन् । यो मन्दिरमा दर्शन गरे मनोकामना पूर्ण हुने जनविश्वास छ । तस्बिर...

मकवानपुरको थाहा नगरपालिकामा रहेको भेडाफार्म (तस्विरहरू)
मकवानपुरको थाहा नगरपालिकामा रहेको भेडाफार्म (तस्विरहरू)

मकवानपुर जिल्लाको थाहा नगरपालिकामा अवस्थित यो भेडाफार्म हिमाली तथा पहाडी क्षेत्रका लागि उपयुक्त जातका भेडा पालन तथा सुधारको केन्द्र हो। यहाँ मुख्य रूपमा ऊन तथा मासु उत्पादनका लागि भेडा पालन गरिन्छ। यस फार्मले स्थानिय कृषकलाई उन्नत प्रजातिका भेडा वितरण गर्ने,...