गृहपृष्ठ काठमाडौंको बौद्धमा रोपाईं जात्राको रौनक (फोटो फिचर)
काठमाडौंको बौद्धमा रोपाईं जात्राको रौनक (फोटो फिचर)
बिजेन अमात्य
विशेषगरी गाईजात्राको भोलिपल्ट मनाइने रोपाईं जात्रा सोमबार काठमाडौंको बौद्धमा धुमधामका साथ मनाइएको छ ।
असारमा धान रोपाइँ सकेपछि मनाइने जात्रा नेवार समूदायले विशेष रुपमा मनाउने गर्छन । जात्रामा रोपाईंमा धान रोपे झैं गरी नाच्ने गाउने गरिन्छ ।
प्रकाशित समय : १७:०२ बजे



















