global ime bank Long Banner Ad

गृहपृष्ठ रवि लामिछानेलाई ल्याउनुअघि त्रिभुवन विमानस्थलको दृश्य (तस्विरहरू)

रवि लामिछानेलाई ल्याउनुअघि त्रिभुवन विमानस्थलको दृश्य (तस्विरहरू)

रवि लामिछानेलाई ल्याउनुअघि त्रिभुवन विमानस्थलको दृश्य (तस्विरहरू)

तस्विरहरू / दामोदर सापकोटार

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई रुपन्देही कारागारबाट ललितपुरस्थित नख्खु कारागारमा स्थानान्तरण गरिँदैछ। उनलाई हवाई मार्ग हुँदै काठमाडौं ल्याउँदैगर्दा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसरमा सुरक्षाकर्मी, समर्थक र संचारकर्मीहरुको भीड लागेको छ ।

विमानस्थलको अन्तर्राष्ट्रिय टर्मिनल क्षेत्रमा सुरक्षा व्यवस्था कडा बनाइएको छ । प्रवेशद्वारदेखि यात्रु आगमन क्षेत्रसम्म कडाइ गरिएको छ भने पत्रकार तथा सर्वसाधारणको आवतजावतमा समेत निगरानी बढाइएको छ।

प्रकाशित समय : १७:५३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु