global ime bank Long Banner Ad

गृहपृष्ठ जयबागेश्वरीमा देखाइयो लाखे नाच (फोटो)

जयबागेश्वरीमा देखाइयो लाखे नाच (फोटो)

जयबागेश्वरीमा देखाइयो लाखे नाच (फोटो)

हास्यव्यंग्य र ख्यालठट्टा सहित मृतात्माको शान्तिको कामना गर्दै मनाइने गाईजात्रा एवम लाखे नृत्य काठमाडौं उपत्यका सहित देशभर प्रदर्शन भएको छ ।

सोही अनुरुप काठमाडौंको जयबागेश्वरी परिसरमा पनि गाई, जोगी र लाखेनाचसहित जात्रा निकालिएको छ ।

 

 

प्रकाशित समय : १३:३५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु