गृहपृष्ठ फाेटाे फिचर
‘फुलारी गुम्बा’ काग्यु वंशको बौद्ध गुम्बा हो । काठमाडौं स्थित यो गुम्बा बौद्धबाट लगभग ६ किलोमिटर टाढा रहेको छ । अग्लो स्थानमा रहेको हुनाले यहाँबाट पूरै काठमाडौंको दृश्य देख्न सकिन्छ । शान्त वातावरणको खोजीमा पनि धेरै मान्छेहरु यहा आउने गरेको...
धरहरा परिसर पुनर्निर्माणपछि थप आकर्षक र व्यवस्थित बनेको छ। सफा बाटो, हरियाली पार्क, र ऐतिहासिक संरचनाहरूको संयोजनले यो क्षेत्र राजधानीको प्रमुख पर्यटकीय गन्तव्य बन्न पुगेको छ। स्थानीय नागरिकदेखि पर्यटकसम्मको बाक्लो उपस्थिति यहाँको सौन्दर्य र महत्त्वलाई झल्काउँछ।...
राष्ट्रिय धान दिवस तथा रोपाई महोत्सव मुगुको छाँयानाथ रारा–३ निगाले जिउलामा मनाइएको छ । जिल्ला कृषि बिकास, नगरपालिकाको संयुक्त आयोजनामा बाजागाजासहित महोत्सव आयोजना गरिएको हो ।...
काठमाडौँ । काभ्रेपलाञ्चोकको पनौती नगरपालिकाको रोशी–कोलाँती क्षेत्रमा बाढीले बगाएका संरचनाहरु अझै पुनः निर्माण हुन सकेका छैनन् । गत असोज १० देखि १३ गते तीन दिनसम्म परेको वर्षाले काभ्रेपलाञ्चोकको पनौती नगरपालिकाको रोशी–कोलाँती क्षेत्रमा ठुलो क्षति भएको थियो । पनौती नगरमा बाढीपहिरोका...
ऐतिहासिक एवं विश्वसम्पदामा सूचीकृत भक्तपुर दरबार क्षेत्र सांस्कृतिक प्राचीन शिल्पकला र हस्तकलाका लागि समेत महत्वपूर्ण मानिन्छ । प्राचीन कालमा मल्ल राजाहरूले आफ्नो शासनको केन्द्र यसै राज दरबारबाट सञ्चालन गर्ने गरेका थिए । उपत्यकामा रहेका तीन वटै दरबार क्षेत्रहरूमध्ये विदेशी पर्यटकका...
भक्तपुरको साँगामा रहेको कैलाशनाथ महादेव मन्दिरलाई विश्वकै अग्लो शिव मन्दिर भनेर मानिएको छ । यो मन्दिर भक्तपुर र काभ्रेपलाञ्चोकको दोसाधमा अवस्थित छ । यो मन्दिर तामा, स्टिल, जिन्क र सिमेन्टले बनाइएको छ । यो मन्दिर देखि भक्तपुर, काठमाडौं र अग्ला...
रामायणकालीन ईतिहास बोकेको प्राचिन मिथिलाको राजधानी जनकपुरधाम जसलाई ५२ कुट्टि ७२ कुण्डको सहर पनि भनिन्छ । हेरौं कस्तो देखिन्छ जनकपुरधाम ड्रोनबाट...
ललितपुरस्थित ग्वार्को चोकमा बनेको ‘फ्लाइओभर’ अर्थात ‘ओभरपास’ प्रधानमन्त्री केपी शर्मा ओली र काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय प्रमुख एसएसपी नवराज अधिकारीले उद्घाटन गरेसँगै संचालनमा आएको छ । करिब १७ करोड ६ लाख ८८ हजार ८८८ मा सम्पन्न हुनेगरी ठेक्का सम्झौता...
अन्नपूर्ण मिडिया नेटवर्कले जलवायु परिर्वतन र वायु प्रदूषण न्यूनीकरण गर्न सचेतना जगाउनका लागि शनिबार ‘ईभी र्याली’ आयोजना गर्यो । अर्थमन्त्री विष्णु प्रसाद पौडेलले भृकुटीमण्डपमा जारी चौथो संकरणको एएमएन ‘ईभी र्याली’ को उद्घाटन गरेका हुन् । तस्विर : बिजेन अमात्य...
काठमाडौंबाट नजिक रहेको गोदावरीको मार्बल डाँडा प्राकृतिक सुन्दरताका कारण पछिल्लो समय लोकप्रिय बन्दै गएको छ । यस क्षेत्रमा सञ्चालन हुने एक मार्बल कारखानाले गोदावरी मार्बल डाँडालाई यसको नाम दिएको थियो तर अहिले बन्द छ त्यसका भग्नावशेषहरूले पनि प्राकृतिक सौन्दर्यलाई औद्योगिक...













