global ime bank Long Banner Ad

गृहपृष्ठ ऐतिहासिक भक्तपुर दरबार स्क्वायर क्षेत्र (तस्विरहरु)

ऐतिहासिक भक्तपुर दरबार स्क्वायर क्षेत्र (तस्विरहरु)

ऐतिहासिक भक्तपुर दरबार स्क्वायर क्षेत्र (तस्विरहरु)

ऐतिहासिक एवं विश्वसम्पदामा सूचीकृत भक्तपुर दरबार क्षेत्र सांस्कृतिक प्राचीन शिल्पकला र हस्तकलाका लागि समेत महत्वपूर्ण मानिन्छ । प्राचीन कालमा मल्ल राजाहरूले आफ्नो शासनको केन्द्र यसै राज दरबारबाट सञ्चालन गर्ने गरेका थिए । उपत्यकामा रहेका तीन वटै दरबार क्षेत्रहरूमध्ये विदेशी पर्यटकका लागि सबैभन्दा बढी रोजाइमा पर्ने गर्छ भक्तपुर दरबार क्षेत्र ।

प्रकाशित समय : १०:३२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु