गृहपृष्ठ जलेश्वरनाथ महादेव मन्दिरमा दर्शन गर्नेहरुको भीड (तस्बिरहरु)

जलेश्वरनाथ महादेव मन्दिरमा दर्शन गर्नेहरुको भीड (तस्बिरहरु)

जलेश्वरनाथ महादेव मन्दिरमा दर्शन गर्नेहरुको भीड (तस्बिरहरु)

महोत्तरीको जलेश्वरमा रहेको जलेश्वरनाथ महादेव मन्दिरमा नेपाल र भारतबाट आएका श्रद्धालुभक्तजनहरुको भीड लागेको छ। साउन महिनाभरि र शिवरात्रीमा लाखौंको संख्यामा नेपाल र भारतबाट श्रद्धालुभक्तजन दर्शनका लागि आउने गर्छन् । यो मन्दिरमा दर्शन गरे मनोकामना पूर्ण हुने जनविश्वास छ ।

तस्बिर स्सञ्जय कुमार यादव

प्रकाशित समय : १३:५० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु