global ime bank Long Banner Ad

गृहपृष्ठ अझै पुनः निर्माण हुन नसकेका बाढीले बगाएका पनौतीका संरचनाहरु (तस्विरहरु)

अझै पुनः निर्माण हुन नसकेका बाढीले बगाएका पनौतीका संरचनाहरु (तस्विरहरु)

अझै पुनः निर्माण हुन नसकेका बाढीले बगाएका पनौतीका संरचनाहरु (तस्विरहरु)

काठमाडौँ । काभ्रेपलाञ्चोकको पनौती नगरपालिकाको रोशी–कोलाँती क्षेत्रमा बाढीले बगाएका संरचनाहरु अझै पुनः निर्माण हुन सकेका छैनन् । गत असोज १० देखि १३ गते तीन दिनसम्म परेको वर्षाले काभ्रेपलाञ्चोकको पनौती नगरपालिकाको रोशी–कोलाँती क्षेत्रमा ठुलो क्षति भएको थियो ।

पनौती नगरमा बाढीपहिरोका कारण १८ जनाको मृत्यु भएको थियो । पाँच सय ८६ घर पूर्ण तथा नौ सय ४४ घर आंशिक क्षति पुगेको थियो । उक्त क्षेत्रमा क्षेत्रमा बर्खा लागेसँगै भइरहेको अविरल वर्षाका कारण पुन बाढि आउन सुरु भइसकेको छ ।

 

प्रकाशित समय : ०७:५९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु