गृहपृष्ठ मकवानपुरको थाहा नगरपालिकामा रहेको भेडाफार्म (तस्विरहरू)
मकवानपुरको थाहा नगरपालिकामा रहेको भेडाफार्म (तस्विरहरू)
मकवानपुर जिल्लाको थाहा नगरपालिकामा अवस्थित यो भेडाफार्म हिमाली तथा पहाडी क्षेत्रका लागि उपयुक्त जातका भेडा पालन तथा सुधारको केन्द्र हो।
यहाँ मुख्य रूपमा ऊन तथा मासु उत्पादनका लागि भेडा पालन गरिन्छ। यस फार्मले स्थानिय कृषकलाई उन्नत प्रजातिका भेडा वितरण गर्ने, तालिम दिने, तथा पशुपालनमा आत्मनिर्भरता बढाउने काम गरिरहेको छ।
तस्विरहरू : कुशल बस्ताकोटी
प्रकाशित समय : ०८:४८ बजे

















