गृहपृष्ठ ड्रोनबाट देखिएको काठमाडौंस्थित ‘फुलारी गुम्बा’ (फोटो फिचर)
ड्रोनबाट देखिएको काठमाडौंस्थित ‘फुलारी गुम्बा’ (फोटो फिचर)
‘फुलारी गुम्बा’ काग्यु वंशको बौद्ध गुम्बा हो । काठमाडौं स्थित यो गुम्बा बौद्धबाट लगभग ६ किलोमिटर टाढा रहेको छ ।

अग्लो स्थानमा रहेको हुनाले यहाँबाट पूरै काठमाडौंको दृश्य देख्न सकिन्छ । शान्त वातावरणको खोजीमा पनि धेरै मान्छेहरु यहा आउने गरेको पाइन्छ ।
तस्बिरहरु : टार्जन लिम्बु
प्रकाशित समय : १०:५४ बजे



















