गृहपृष्ठ फाेटाे फिचर
वसन्तपुर दरबार क्षेत्र यतिबेला होली पर्वको रंगीन उल्लासले भरिएको देखिएको छ । ऐतिहासिक दरबार क्षेत्र रंग, भीडभाड र उत्साहले झन् जीवन्त बनेको छ। युवायुवतीहरू एकअर्कामा रङ्ग दलेर नाचगानमा रमाइरहेका छन् भने विदेशी पर्यटक पनि नेपाली संस्कृतिको यो विशेष पर्वमा सहभागी...
फागुन कृष्ण चतुर्दशीका अवसरमा आज देशभर महाशिवरात्रि पर्व श्रद्धा र भक्तिपूर्वक मनाइँदै छ । सोहि अवसरमा पशुपतिनाथ मन्दिरमा आज बिहानैदेखि दर्शनार्थी, साधुसन्त र तीर्थयात्रीहरूको चहलपहल बढेको छ । आजको दिन भगवान् शिवको पूजा, आराधना गरेर व्रत बस्ने चलन रहेको छ...
पर्यटकहरुको सहजताका लागि सगरमाथा आधार शिविर जाने पदमार्गमा स्तरोन्नतिको काम तीव्र पारिएको छ । लुक्ला देखि सगरमाथा आधार शिविरसम्मको पदमार्गका जोखिमयुक्त तथा क्षतिग्रस्त भागहरूमा यतिबेला ढुंगा बिछ्याउने, सिँढी बनाउने र बाटो सम्याउने काममा मजदुरहरू खटिएका छन् । अहिले अफ–सिजन भएकाले...
सिन्धुपाल्चोकको हेली रिसोर्टबाट हालसालै देखिएका दृश्यहरू मनमोहक छन्। हरिया डाँडाकाँडा, बादलले छोएका पहाड र खुला आकाशले यहाँको प्राकृतिक सुन्दरतालाई झल्काउँछन्। शान्त वातावरण र मन लोभ्याउने दृश्यहरूले हेली रिसोर्टलाई पनि आकर्षक पर्यटन गन्तव्यका रूपमा प्रस्तुत गरेको छ । शहरको कोलाहलबाट टाढा...
गत भदौ २३ र २४ गते जेनजी पुस्ताले गरेको आन्दोलनको स्मृति झल्काउने तस्विर एवम चित्रकलाहरु संघीय संसद् भवन अगाडि प्रदर्शनी गरिएको छ । वीरगति प्राप्त गरेका जेनजी शहीदहरुप्रति श्रद्धाञ्जली व्यक्त गर्दै फोटो प्रदर्शनी गरिएको हो ।...
काठमाडौँ । राष्ट्रिय फोटो पत्रकार समूह नेपाल (एनएफपिजे)ले आफ्नो २८औँ वार्षिक साधारणसभाका अवसरमा विभिन्न विधाका पाँच जना व्यावसायिक फोटो पत्रकारलाई सम्मानित गरेको छ । ललितकला प्रज्ञाप्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीको प्रमुख आतित्यमा आज यहाँ सम्पन्न कार्यक्रममा विभिन्न पाँच विधामा ‘हरिगोपाल प्रधान...
तस्विरहरू / सक्षम घिमिरे २२औँ राष्ट्रिय ज्यापु दिवसका अवसरमा बसन्तपुरमा वृहत् -याली निकालिएको छ । -यालीमा विभिन्न गुठी खलस् पुचहरूको सहभागीता रहेको छ ।...
विराटनगर । कोशी प्रदेशको राजधानी विराटनगरमा आजदेखि दुई दिवसीय पर्यटन फोटो पत्रकारिता तालिम सुरु भएको छ । नेपाल पर्यटन बोर्ड र संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडिपी) को संयुक्त साझेदारीमा सञ्चालन भइरहेको दिगो पर्यटन परियोजना (एसटिपी) ले राष्ट्रिय फोटो पत्रकार समूह...
भक्तपुर,मध्यपुर थिमि नगरपालिका वडा नं ८ बोडेका किसानहरु खेतबालीमा व्यस्त छन् । सहरीकरणले नछोएको बोडेफाँट परम्परागत कृषिका लागि प्रख्यात छ ।...














