global ime bank Long Banner Ad
nmb bank

गृहपृष्ठ ड्रोनबाट यस्तो देखियो वसन्तपुरको रंगीन होली उत्सव (फोटोफिचर)

ड्रोनबाट यस्तो देखियो वसन्तपुरको रंगीन होली उत्सव (फोटोफिचर)

ड्रोनबाट यस्तो देखियो वसन्तपुरको रंगीन होली उत्सव (फोटोफिचर)

वसन्तपुर दरबार क्षेत्र यतिबेला होली पर्वको रंगीन उल्लासले भरिएको देखिएको छ । ऐतिहासिक दरबार क्षेत्र रंग, भीडभाड र उत्साहले झन् जीवन्त बनेको छ।

युवायुवतीहरू एकअर्कामा रङ्ग दलेर नाचगानमा रमाइरहेका छन् भने विदेशी पर्यटक पनि नेपाली संस्कृतिको यो विशेष पर्वमा सहभागी भएर खुसी साटिरहेका छन्।

प्रकाशित समय : १६:२० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु