गृहपृष्ठ संघीय संसद् भवन अगाडि जेनजी आन्दोलनको सम्झना (फोटो फिचर)

संघीय संसद् भवन अगाडि जेनजी आन्दोलनको सम्झना (फोटो फिचर)

संघीय संसद् भवन अगाडि जेनजी आन्दोलनको सम्झना (फोटो फिचर)

गत भदौ २३ र २४ गते जेनजी पुस्ताले गरेको आन्दोलनको स्मृति झल्काउने तस्विर एवम चित्रकलाहरु संघीय संसद् भवन अगाडि प्रदर्शनी गरिएको छ ।

वीरगति प्राप्त गरेका जेनजी शहीदहरुप्रति श्रद्धाञ्जली व्यक्त गर्दै फोटो प्रदर्शनी गरिएको हो ।

प्रकाशित समय : १३:०६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु