nmb bank

गृहपृष्ठ सिन्धुपाल्चोकको हेली रिसोर्टबाट देखिएका मनमोहक दृश्यहरू

सिन्धुपाल्चोकको हेली रिसोर्टबाट देखिएका मनमोहक दृश्यहरू

सिन्धुपाल्चोकको हेली रिसोर्टबाट देखिएका मनमोहक दृश्यहरू

सिन्धुपाल्चोकको हेली रिसोर्टबाट हालसालै देखिएका दृश्यहरू मनमोहक छन्। हरिया डाँडाकाँडा, बादलले छोएका पहाड र खुला आकाशले यहाँको प्राकृतिक सुन्दरतालाई झल्काउँछन्।

शान्त वातावरण र मन लोभ्याउने दृश्यहरूले हेली रिसोर्टलाई पनि आकर्षक पर्यटन गन्तव्यका रूपमा प्रस्तुत गरेको छ । शहरको कोलाहलबाट टाढा शान्त वातावरणमा अवस्थित हेली रिसोर्ट प्रकृतिसँग नजिक भएर समय बिताउन चाहने आन्तरिक तथा बाह्य पर्यटकका लागि आकर्षक गन्तव्य बन्दै गएको छ।

तस्विर : टार्जन लिम्बु

प्रकाशित समय : ०७:५९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु