global ime bank Long Banner Ad

गृहपृष्ठ सगरमाथा आधार शिविर जाने पदमार्ग स्तरोन्नति गरिँदै 

सगरमाथा आधार शिविर जाने पदमार्ग स्तरोन्नति गरिँदै 

सगरमाथा आधार शिविर जाने पदमार्ग स्तरोन्नति गरिँदै 

पर्यटकहरुको सहजताका लागि सगरमाथा आधार शिविर जाने पदमार्गमा स्तरोन्नतिको काम तीव्र पारिएको छ ।

लुक्ला देखि सगरमाथा आधार शिविरसम्मको पदमार्गका जोखिमयुक्त तथा क्षतिग्रस्त भागहरूमा यतिबेला ढुंगा बिछ्याउने, सिँढी बनाउने र बाटो सम्याउने काममा मजदुरहरू खटिएका छन् ।

अहिले अफ–सिजन भएकाले मार्ग प्रायः सुनसान देखिएको छ भने यही समयलाई उपयोग गर्दै मर्मत तथा सुधार कार्य अघि बढाइएको हो ।

प्रकाशित समय : १३:५७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु