गृहपृष्ठ नाइमा नेपाल मोबिलिटी एक्स्पो स्थलका अस्थायी संरचना हटाइयो (फोटो फिचर)
नाइमा नेपाल मोबिलिटी एक्स्पो स्थलका अस्थायी संरचना हटाइयो (फोटो फिचर)
गत बुधबारदेखि काठमाडौंको भृकुटीमण्डपमा आयोजना गरिएको ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो’को सोमबार समापन भएपछि मंगलबार एक्स्पो स्थलबाट सामग्री हटाएर सरसफाइ गरिएको छ ।
एक्स्पोमा प्रयोग गरिएका फ्लेक्स एवम प्रयोग गरिएका अन्य अस्थायी संरचनाहरु हटाएर सफाचट बनाइएको छ ।
एक्स्पो हेर्नका लागि अवलोकनकर्ताको घुइँचो लागेपछि आइतबार समापन गर्ने भनिएको एक्स्पो सोमबार मात्र समापन गरिएको हो ।

प्रकाशित समय : १३:१५ बजे



















