काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

बूढीगंगा मतदान केन्द्रमा तनाव, प्रहरीद्वारा हवाई फायर

11.95K
shares

बाजुराको बूढीगंगा नगरपालिकामा जारी मतदानका क्रममा विवादको स्थिति सिर्जना भएपछि प्रहरीले हवाई फायर गरेको छ ।

बाजुरामा जारी पुनः मतदानमा विवाद भएपछि प्रहरीले हवाई फायर गरेको हो । गत वैशाख ३० गते भएको स्थानीय तह निर्वाचनमा विवाद भएपछि आज हुन लागेको मतदानमा पुनः तनाव भएको हो । तनावपछि स्थिति नियन्त्रणमा लिन हवाई फायर गर्नुपरेको प्रहरीले जनाएको छ ।

नेकपा एमाले र सत्ता गठबन्धनका कार्यकर्ताबीच विवाद भएको हो । केही समय विवाद भए पनि अहिले मतदान सुरु भएको छ ।