global ime bank Long Banner Ad

गृहपृष्ठ जस्तोसुकै जमिनमा पनि उम्रन सक्ने बगरमा भेटिवरको खेती

जस्तोसुकै जमिनमा पनि उम्रन सक्ने बगरमा भेटिवरको खेती

जस्तोसुकै जमिनमा पनि उम्रन सक्ने बगरमा भेटिवरको खेती

बगरमा भेटिवरको खेती सुरु भएको छ । हुर्किएको ६ महिनामा नै यसको जरा फैलिएर बिग्रिएको पानीको बहावसँगै बग्न लागेको माटो निकै कडाइका साथ एक आपसमा जोडेर राख्ने गर्छ ।  

जुनसुकै हावापानी र जस्तोसुकै जमिनमा पनि उम्रन सक्ने क्षमता भएको भेटिवर झट्ट हेर्दा कुशजस्तो देखिने घाँस हो जसको वैज्ञानिक नाम क्रिसोपोगन जिजानियोइड्स हो ।  यसलाई 'खस खस' भनेर पनि चिनिन्छ । बाह्रै महिना उम्रिने यो गुच्छेदार घाँस साढे एक मिटरसम्म अग्लो हुन्छ । 

प्रकाशित समय : १४:४७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु