global ime bank Long Banner Ad

गृहपृष्ठ बैंक अफ काठमाण्डूको नयाँ शाखा कास्कीको पावरहाउसमा

बैंक अफ काठमाण्डूको नयाँ शाखा कास्कीको पावरहाउसमा

बैंक अफ काठमाण्डूको नयाँ शाखा कास्कीको पावरहाउसमा

बैंक अफ काठमाण्डू (बीओके)ले पोखरा महानगरपालिका-३०, पावरहाउस चोकमा नयाँ शाखा विस्तार गरेको छ । पावरहाउस चोकमा पावरहाउस शाखाको उद्घाटन लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष छत्रधर आत्रेय र बैंकका सञ्चालक मोहना लोहनीले संयुक्त रुपमा गरेका हुन् ।

उक्त कार्यक्रममा बैंकका सञ्चालक मोहना लोहनीले ग्राहकहरूको माग र लाभलाई मध्यनजर गर्दै बैंकिङ सेवा गरिएको बताए । बैंकले अगामी दिनहरूमा सम्भावित क्षेत्रमा आफ्ना ग्राहकलाई सेवा उपलब्ध गराउने अभिप्रायले थप शाखाहरु सञ्चालन गर्ने योजना रहेको बैंकले जनाएको छ ।

प्रकाशित समय : १९:५१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु