गृहपृष्ठ सर्लाही–४ बाट कांग्रेस महाधिवेशन प्रतिनिधिमा मनिष मिश्र सर्वसम्मत

सर्लाही–४ बाट कांग्रेस महाधिवेशन प्रतिनिधिमा मनिष मिश्र सर्वसम्मत

सर्लाही–४ बाट कांग्रेस महाधिवेशन प्रतिनिधिमा मनिष मिश्र सर्वसम्मत

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य मनिष कुमार मिश्र सर्लाही निर्वाचन क्षेत्र नं. ४ बाट पार्टीको महाधिवेशन प्रतिनिधिमा सर्वसम्मत निर्वाचित भएका छन्।

सर्लाही–४ मा सम्पन्न क्षेत्रीय अधिवेशन प्रक्रियाबाट मिश्र महाधिवेशन प्रतिनिधिका रूपमा सर्वसम्मत चयन भएका हुन्। उनी नेपाली कांग्रेसको केन्द्रीय नेतृत्वमा समेत रहेका छन्।

मिश्रको सर्वसम्मत चयनसँगै आगामी महाधिवेशनमा सर्लाही–४ बाट उनको प्रतिनिधित्व सुनिश्चित भएको छ।

पार्टीको संगठन विस्तार तथा विभिन्न राजनीतिक गतिविधिमा सक्रिय रहँदै आएका मिश्रलाई क्षेत्रीय अधिवेशनबाट महाधिवेशन प्रतिनिधिमा सर्वसम्मत चयन गरिएको हो।

प्रकाशित समय : १०:४५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु