काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

सन नेपाल लाइफले गर्‍यो अभिकर्तालाई सम्मान

13.34K
shares

सन नेपाल लाइफले रुकुम, सल्यान, दाङको घोराही, लमही, तुलसीपुर र हापुरे कार्यालयहरुमा बिमा जागरण अभियान तथा अभिकर्ताहरुलाई सम्मान कार्यक्रम गरेको छ ।

उक्त कार्यक्रम सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका महाप्रबन्धक कमलराज गौतमको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो । देशैभर उत्कृष्ट शाखा सञ्जालबाट बिमा सेवा प्रदान गर्दे आएको यस कम्पनीले निकट भविष्यमा नै सर्वसाधारणलाई साधारण सेयर निष्काशन गर्ने प्रस्ताव पारित गरिसकेको छ ।