global ime bank Long Banner Ad

गृहपृष्ठ ओलीले नेकपाको प्रमुख सचेतकबाट देव गुरुङलाई हटाए

ओलीले नेकपाको प्रमुख सचेतकबाट देव गुरुङलाई हटाए

ओलीले नेकपाको प्रमुख सचेतकबाट देव गुरुङलाई हटाए

प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का संसदीय दलका नेता केपी शर्मा ओलीले प्रमुख सचेतक देव गुरुङलाई शुक्रबार बर्खास्त गरेका छन् । ओलीले संसदीय दलको प्रमुख सचेतकमा सांसद् विशाल भट्टराईलाई नियुक्त गरेका छन् ।

नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङले प्रधानमन्त्री ओलीले गुरुङलाई हटाएर भट्टराईलाई प्रमुख सचेतक नियुक्त गरेको जानकारी दिए । नेम्वाङका अनुसार आजैको मितिदेखि लागू हुनेगरी भट्टराईलाई  प्रमुख सचेतक नियुक्त गरिएको हो ।

प्रकाशित समय : २१:३५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु