काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

करेन्ट लागेर एककाे मृत्यु

31.25K
shares

 

कञ्चनपुरका भीमदत्त–३ तिलकपुरमा विद्युतको पोल गाड्ने क्रममा करेन्ट लागेर एक जनाकाे मृत्यु भएकाे छ । कञ्चनपुरकाे लालझाडीका शिवराज रानाको करेन्ट लागेर मृत्यु भएकाे हाे ।

साेही घटनामा परी चार जना घाइते भएका छन् । घाइतेहरूकाे कोहलपुर अस्पतालमा उपचार भइरहेकाे छ । घटनाबारे थप विवरण अाउँन बाँकी रहेकाे छ ।