global ime bank Long Banner Ad

गृहपृष्ठ नेपाल बैंकले प्राइम लाइफको इन्स्योरेन्स सेवा दिने

नेपाल बैंकले प्राइम लाइफको इन्स्योरेन्स सेवा दिने

नेपाल बैंकले प्राइम लाइफको इन्स्योरेन्स सेवा दिने

प्राइम लाइफ इन्स्योरेन्स कम्पनी र नेपाल बैंकबीच बैंकास्योरेन्स सम्झौता भएको छ । सम्झौतापत्रमा प्राइम लाइफका प्रमुख कार्यकारी अधिकृत मनोजकुमार भट्टराई र नेपाल बैंकका प्रमुख कार्यकारी अधिकृत देवेन्द्रप्रताप शाहले हस्ताक्षर गरे ।

सम्झौतासँगै प्राइम लाइफले जारी गर्ने विभिन्न जीवन बिमा योजना नेपाल बैंकका सम्पूर्ण शाखा कार्यालयबाट उपलब्ध हुनेछन् । प्राइम लाइफ इन्स्योरेन्सको चुक्ता पुँजी १ अर्ब ७८ करोड रुपैयाँ, जीवन बिमाकोष ६ अर्ब ५३ करोड र कुल प्रिमियम १२ अर्ब १९ करोड रुपैयाँ छ ।

प्रकाशित समय : २३:१० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु