global ime bank Long Banner Ad

गृहपृष्ठ ३८ क्वीन्टल सुन तस्करी प्रकरण : पूर्वडिआईजी निरौलालाई छाड्न अदालतको आदेश

३८ क्वीन्टल सुन तस्करी प्रकरण : पूर्वडिआईजी निरौलालाई छाड्न अदालतको आदेश

३८ क्वीन्टल सुन तस्करी प्रकरण : पूर्वडिआईजी निरौलालाई छाड्न अदालतको आदेश

उच्च अदालत विराटनगरले ३८ क्वीन्टल सुन तस्करी प्रकरणमा मुछिएका पूर्वडिआईजी गोविन्दप्रसाद निरौलालाई साधारण तारेखमा छाड्न आदेश दिएको छ ।

गृह मन्त्रालयले गठन गरेको विशेष छानबिन टोलीले गत बैशाखमा बयान लिइसकेपछि निरौलालाई नियन्त्रणमा लिइएको थियो ।

प्रकाशित समय : ००:३२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु