global ime bank Long Banner Ad

गृहपृष्ठ महरालाई थुनामा राख्न आदेश, डिल्लीबजार कारागार चलान

महरालाई थुनामा राख्न आदेश, डिल्लीबजार कारागार चलान

महरालाई थुनामा राख्न आदेश, डिल्लीबजार कारागार चलान

बलात्कार प्रयासको आरोपमा पक्राउ परेका पूर्वसभामुख कृष्णबहादुर महरालाई पुर्पक्षका लागि थुनामा पठाउन अदालतले आदेश दिएको छ । थुनछेक बहसपछि जिल्ला अदालत काठमाडौंका न्यायाधीश सुदर्शनराज पाण्डेको इजलासले महरालाई थुनामा राख्न आदेश दिएको हो ।

मुद्दाको टुंगो नलागेसम्म महरा जेलमा रहेनछन् ।

प्रकाशित समय : २३:१४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु