global ime bank Long Banner Ad

गृहपृष्ठ डा. केसी १७औँ पटक अनसनमा

डा. केसी १७औँ पटक अनसनमा

डा. केसी १७औँ पटक अनसनमा

आफूसँग भएका पूर्वसहमति कार्यान्‍वयन गर्न माग गर्दै प्राडा गोविन्द केसी १७औँ पटक अनसन बसेका छन् । डढेल्धुरास्थित एक निजी घरको तेस्रो तलामा उनले अनसन सुरु गरेका हुन् ।

यसअघि माग पूरा गर्न सरकारलाई कात्तिक ८ गतेसम्मकाे अल्टिमेटम दिएका प्राडा केसीले माग पूरा नभए कात्तिक १३ गतेदेखि अनसन बस्ने घोषणा गरेका थिए । तर, त्यस बेलामा तिहार भएको भन्दै उनले अनसन सारेका थिए ।

याे पनि पढ्नुहोस् :

डा. केसी आजदेखि अनसनमा, के के छन् माग ?

प्रकाशित समय : २३:२६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु