काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

लिटिल आइडल नेपालको छनौट शनिवार

3.63K
shares

यो वर्षको लिटिल आइडल नेपाल २०२५ को छनौट शनिवार हुदैछ । बालबालिकाहरुको मौखिक र बौद्धिक क्षमतालाई समाजसामु देखाउने उदेश्यका साथ ट्रेवल फेसन कन्सर्न प्रालिले हरेक वर्ष यो कार्यक्रमको आयोजना गर्दै आएको छ ।

ट्रेवल फेसन कन्सन प्रालिका निर्दैशक शैलेन्द्र कुमार श्रेष्ठका अनुसार देशभरबाट छनौट भएका उत्कृष्ट बालबालिकाहरुले यो कार्यक्रममा भाग लिदै छन् ।

वागमति प्रदेशकी उपसभामुख अप्सरा चापागाईँको विशिष्ट आतित्थतामा जोरपाटीको पिस वैकुटमा आयोजना हुन लागेको फाइनल यो कार्यक्रमले वालवालकिाहरुको क्षमता वृद्धिमा सहयोग पुग्ने निर्देशक श्रेष्ठ बताउँछन् ।

बालबालिकाहरुमा डराउने, लजाउने तथा समाजसामु लोल्न नसक्ने जस्ता समस्याहरुपनि यस्ता कार्यक्रमहरुले समाधान गर्न मद्धत पुग्ने कार्यक्रम सञ्चालिका निशा चापागाई बताउछिन् ।

सानै पढाई लेखाईका साथै सानै उमेरदेखि बालबालिकाहरू विभिन्न इभेन्टहरुमा सहभागी हुँदा उनीहरूमा उल्लेख्य क्षमता वृद्धि हुने उनको भनाई थियो ।