global ime bank Long Banner Ad
Global IME
nmb bank

गृहपृष्ठ खेल रद्द भए पछि नेपाल र हङकङले बाढे अंक

खेल रद्द भए पछि नेपाल र हङकङले बाढे अंक

खेल रद्द भए पछि नेपाल र हङकङले बाढे अंक

आइसीसी महिला टी–ट्वान्टी विश्वकप एसिया छनोटमा नेपाल र हङकङबीचको पहिलो खेल रद्द भएको छ ।

खेल रद्द भएसँगै दुवै टिमले १.१ अंक बाँडे‌का छन् । थाइल्यान्डमा आजदेखि सुरु हुने भनिएको क्वालिफायर खेल मैदानको भिजेका कारण टस नहुँदै खेल रद्द गरिएको हो ।

हिजो राति परेको पानीले आउटफिल्ड भिजेको कारण खेल नै हुन नसकेको हो । सो खेल बिहान ८ः४५ बजे सुरू हुनुपर्ने तालिका रहेको थियो

प्रकाशित समय : १६:४८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु