काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

रियलमी सी ६१ः टफ एज स्टिलएन्ट्री–लेभल स्मार्टफोन नेपालमा उपलब्ध

5.96K
shares

सर्वाधिक विश्वसनीय स्मार्टफोन ब्रान्ड रियलमीले नेपालमा आफ्नो सबैभन्दा नयाँ एन्ट्रीलेभल स्मार्टफोन रियलमी सी ६१ सार्वजनिक गरेको छ।

रियलमी सी ६१ ले यसको छआरमोरसेल टफ बिल्ड, ईमप्याक्ट एवजर्बसन र व्यापक सुरक्षा सेटिङ्गको ](ArmorShellTMtough build, impact absorption, and comprehensive safety protection) साथ नयाँमानक सेट गर्दछ ।४८ महिनाको फ्लुएन्सी (४ वर्षको ल्यागफ्री प्रयोगको ग्यारेन्टी)भएकोले प्रयोगकर्ताहरूले अब ४ वर्षसम्म नयाँफोन चलाएको अनुभव गर्न सक्नेछन् । यो सुविधायो मूल्यमाआउने स्मार्टफोनहरुमध्य सबैभन्दा उत्कृष्ट हो ।

यसबारे बोल्दै रियलमीको भारत र नेपालको हेड अफ स्ट्राटिजी मुनिस गिरीले भने, “रियलमीमाहाम्रो लक्ष्यभनेको हाम्राप्रयोगकर्ताहरूलाई असाधारण मूल्यमा उत्कृष्ट फिचर भएको स्मार्टफोनहरु प्रदान गर्नु हो, र रियलमी सी६१ यसै प्रतिबद्धताको प्रमाण हो। हामीले सी६१ लाई दैनिकजीवनमाआइपर्ने आकस्मिक घटनाहरु सामना गर्न सक्षमहुने तरिकाले डिजाइन गरेका छाँै ।धातु,फोमदेखि सिलिकनलगायतकाविभिन्न ८ प्रकारका सुरक्षा कवचहरु प्रयोग गरिएर बनाइएको यो फोनले एन्ट्री लेबल सेग्मेन्टमा आफ्नो छुट्टै पहिचानबनाउनेछ ।”

टिकाउपन
रियलमी सी६१ इन्टिग्रेटेड मेटालिक फ्रेम, रिइन्फोर्समेन्ट ग्लास, र आईपी ५४डस्ट र वाटर रेसिस्ट्यान्स सहित आउँछ । दैनिकजीवनमाआइपर्न सक्ने अप्रत्याशित क्षणहरू सामना गर्न इन्जिनियर गरिएको रियलमी सी६१ ले टिकाउपन र विश्वसनीयता सुनिश्चितगर्दछ ।बेन्ड, ड्रप र स्क्य्राच रेसिस्ट्यान्ट भएकोले यो फोन अरु प्रतिस्पर्धीहरु भन्दाउत्कृष्ट छ ।आरमोरसेलप्रोटेक्शन र टीयुभी रेनल्याण्डहाइ रिलायबिलिटि (ArmorShellprotection &TÜV Rheinland highreliability)को प्रमाणपत्रले यसको उत्कृष्ट गुणस्तर निर्माणलाई थप प्रमाणित गर्दछ। रियलमी सी६१ ले१०,००,००० वटाबटन प्रेस परीक्षण, ४०,००० वटा युसबीप्लग÷अनप्लग परीक्षण, र १४,००० वटामाइक्रो ड्रप परीक्षण सहित३२०भन्दा धेरै कडा गुणस्तर परीक्षणहरू पार गरेको छ। यी परिक्षणहरुलेवर्षौंको प्रयोगसम्मपनिफोनको विश्वसनीयता र टिकाउपन सुनिश्चित गर्दछन् ।

प्रोसेसर
रियलमी सी६१ शक्तिशाली अक्टा–कोर चिपसेटद्वारा संचालित छ, जुन यो मूल्यको सबैभन्दा शक्तिशालीचिपसेट हो । यो चिपसेटले सहज गेमिङ पर्फमेन्स र चुस्त मल्टिटास्किङ सुनिश्चितगर्दछ। पावर प्याकयुनिसोक९ग्लष्कयअ०टी६१२ चिपसेटले पनि गेमिङलाई सहज बनाउनुको साथै एपहरु पनि छिटो खुल्छन् । २५२,५९७ को प्रभावशाली एन्टुटु स्कोर र १.९गिगाहर्जको हाइक्लक स्पिडले रियलमी सी६१ को उत्कृष्ट प्रदर्शन सुनिश्चितगर्दछ।

उत्कृष्ट तस्विरहरु सहज रुपमा
३२ एमपीको सुपर क्लियर क्यामेरा रहेको रियलमी सी६१ ले उत्कृष्ट शटहरू खिच्न सजिलो बनाउँछ। एड्भान्स्ड फोटोग्राफीएल्गोरिदमले प्रयोगकर्तालाई अझ सटीक रजिवन्तरङहरू निकाल्न सक्षम बनाउँछ। यो फिचरले गर्दा रियलमी सी६१ लाइ यो सेग्मेन्टको सबैभन्दाउत्कृष्ट फोन बनाएको छ। त्यसैगरी, नाइट मोडले रातको समयमाफोटो खिच्नपनि अझ सजिलो बनाउँछ रअँध्यारो समयमापनि डिटेल्स र सार्पनेसकायम रहन्छ। ४–इन–१ पिक्सेलबिनिङ टेक्नोलोजी र एड्भान्स्ड सेन्सर हार्डवेयर भएकोले ४ वटापिक्सेललाई एउटै बनाएर ठुलो बनाउन सकिन्छ ।

दिन भरी टिक्ने ब्याट्री
५००० एमएएचकोशक्तिशालीब्याट्री भएको रियलमी सी६१मा सिंगल चार्जमा ३० घण्टा भन्दा बढी भ्वाइस कल गर्न सकिन्छ। साथै १००० चोटी चार्ज गर्दा पनि ब्याट्रीको गुणस्तर ८०% सम्म कायम रहन्छ ।

स्लिकडिजाईन र चलाउन सहज
७.८४ एमएमको स्लिम बडी भएको रियलमी सी६१ चलाउनपनिउत्तिकै सहज छ । यसको ९०हर्जकोआइ कम्फर्ट डिस्प्लेले स्पष्ट र लिक्विड स्मूथ डिस्प्ले सुनिश्चितगर्दछ । यो फिचर पनि यो मूल्यमापाउने स्मार्टफोनहरु मध्यसबैभन्दाउत्कृष्ट हो । रियलमी सी६१ मा ६+६ जीबी सम्मको डाइनामिक ¥याम छ, जसले स्विफ्ट र रेस्पोन्सिभ मल्टिटास्किङ सुनिश्चितगर्दछ। साथै यसको ९० हर्जकोउच्च रिफ्रेस रेट र १८०हर्जको टच स्याम्प्लिङ्ग रेटले लिक्विड स्मूथभिजुअल र एक रेस्पोन्सिव डिस्प्ले प्रदानगर्दछ। रेनवाटर स्मार्ट टच भएको हुँदा रियलमी सी६१ भिजेको हातले छुँदा पनि राम्रो सँग चलाउन सकिन्छ ।

नौलो युजर इन्टरफेस
नयाँमिनीक्याप्सुल २.० ले प्रयोगकर्तालाई सिमलेस कन्ट्रोल र नेक्स्ट लेभलअन्तरक्रियाप्रदानगर्दै सूचनाहरूसँग प्रत्यक्षअन्तरक्रिया गर्न सहज बनाउछ जसले न्भल श् (जेन जी) प्रयोगकर्ताको मन जित्ने विश्वास कम्पनिले लिएको छ। रियलमीको क्ष्लतगष्तष्खभ ग्क्ष्(इण्टुइटिभ यू आइ ) पनिभएकोले रियलमी सी६१ ले रमाइलो र सिमलेस अनुभवप्रदानगर्दछ ।

मुल्य र उपलब्धता
रियलमी सी६१ दराज र नेपालभरका सम्पूर्ण आधिकारिक रिटेलर्सहरुमा उपलब्ध छ। रियलमी सी६१ को ४ जीबीप्लस ६४ जीबी भेरियन्टको लागि १३,४९९ र ६ प्लस १२८ जीबी भेरियन्टको लागि १६,४९९ रुपैयाँ राखिएको छ। रियलमी सी ६१ मार्बल ब्ल्याक र सफारी ग्रीन जस्ता आकर्षक रंगहरूमाउपलब्ध छ।