global ime bank Long Banner Ad

गृहपृष्ठ रियलमीको नार्जो ७० प्रो फाइभजीर रियलमी १२ ह्फाइभजी चाँडै नेपाली बजारमा आउँदै

रियलमीको नार्जो ७० प्रो फाइभजीर रियलमी १२ ह्फाइभजी चाँडै नेपाली बजारमा आउँदै

रियलमीको नार्जो ७० प्रो फाइभजीर रियलमी १२ ह्फाइभजी चाँडै नेपाली बजारमा आउँदै

सर्वाधिकविश्वसनीय स्मार्टफोन ब्रान्ड रियलमीले आफ्नो लाइनअपमादुई नयाँ स्मार्टफोनहरू– रियलमीनार्जो ७० प्रो फाइभजी र रियलमी १२ह्फाइभजी नेपालीबजारमाल्याउने तयारी गरेको छ।

रियलमी १२ह्फाइभजीमा १२०हर्जको अल्ट्रा स्मूथ एमोलेड डिस्प्ले छ, जसले २००० निट्ससम्मको पीक ब्राइटनेस प्रदानगर्दछ। त्यस्तै रियलमीनार्जो७०प्रो फाइभजीमापनि२००० निट्सको पीक ब्राइटनेस र १२० हर्जको अल्ट्रा स्मूथ एमोलेड डिस्प्ले छ, जसले अद्वितीयभिजुअलक्ल्यारिटी र भ्युइङ एक्स्पिरियन्स प्रदानगर्दछ। दुवै स्मार्टफोनहरूमा५००० एमएएच्को शक्तिशाली ब्याट्री छ, जसले गर्दा प्रयोगकर्ताहरूले फोन आरामसँगचलाऊन सक्छन् ।

नार्जो ७० प्रो फाइभजी
नार्जो७०प्रो फाइभजीको फ्ल्यागशिप सोनीआइएमएक्स ८९०ओआइएस्क्यामरा र मास्टर शट एल्गोरिदमलेउत्कृष्ट फोटोग्राफीकोअनुभव गर्न पाउनेछन् । यसमा२००० निट्सको पीक ब्राइटनेस र१२०हजर्को अल्ट्रा स्मूथ एमोलेड डिस्प्ले रहेको छ, जसले उत्कृष्ट भिजुअलक्ल्यारिटीप्रदानगर्दछ। त्यस्तै यसमाभएको डाइमेन्सिटी ७०५०फाइभजीचिपसेटले फोनको हरेक फंक्सनहरु हाई पर्फर्मेन्स र स्मूथ हुन्छन् । ५०००एमएएच्कोशक्तिशालीब्याट्री र ६७ वाटकोसुपरभोक चार्जको साथआउनलागेको नार्जो७०प्रो फाइभजीपावर र पर्फर्मेन्सको सम्मिश्रणहो।

रियलमी १२ ह्फाइभजी
रियलमी१२ह्फाइभजीमारहेको एड्भान्स्ड ६ एन्एम् डाइमेन्सिटी ६१००+ फाइभजीचिपसेटलेदमदार प्रदर्शन र प्रभावकारीता प्रदान गर्दछ। ९५० निट्सको पीक ब्राइटनेस र १२० हर्जकोएफ्एच्डि प्लस डिस्प्ले भएको यो रियलमी१२ह्फाइभजीलेचुस्त र जीवन्तभ्युइङएक्स्पिरियन्सप्रदानगर्दछ। रियलमी१२ह्फाइभजीको ५० एमपिकलर एआइक्यामराले मिहिनताका साथउत्कृष्ट फोटो लिन सक्छ। त्यस्तै ५००० एमएएच्को शक्तिशाली ब्याट्री र ४५वाटको सुपरभोक चार्जले दिनभर फोन पावरमा राख्छ।

रियलमीनार्जो७०प्रो फाइभजीर रियलमी१२ह्फाइभजीले रियलमीको इनोभेसनप्रतिको प्रतिबद्धतालाई जारी राख्दै प्रयोगकर्ताहरूलाई शक्तिशालीप्रदर्शन र आकर्षक डिजाइनका स्मार्टफोनहरूप्रदान गरेको छ ।

प्रकाशित समय : १८:११ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु