गृहपृष्ठ Tag: स्थानीय निर्वाचन
बागलुङ नगरपालिकासहित चार पालिकामा मतगणना ढिलो गरी सुरु भएको छ । दश पालिकामध्ये तीन पालिकामा दिउँसोदेखि मत गणना सुरु भएको छ । साँझदेखि चार पालिकामा मतगणना सुरु भएको छ । बागलुङ नगरपालिका, जैमिनी नगरपालिका, बरेङ गाउँपालिका, तमानखोला गाउँपालिका र काठेखोला...
स्थानीय तह निर्वाचनअन्तर्गत हालसम्म ११ स्थानीय तहको प्रमुखको अन्तिम मतपरिणाम आएकाे छ । निर्विरोध र निर्वाचित गरी नेकपा एमालेले ५ स्थानीय तहको प्रमुख जितेको छ । नेपाली कांग्रेसले ३ स्थानीय तहमा प्रमुख जितेको छ भने नेकपा (एकीकृत समाजवादी)ले डोल्पाका २ गाउँपालिकामा निर्विरोध...
यही वैशाख ३० गते भएको स्थानीय तह निर्वाचनमा स्थगन हुने मतदान केन्द्रको संख्या ७९ पुगेको छ । निर्वाचन आयोगले गएराति २२:०० बजेसम्म विभिन्न १६ जिल्लाका २८ पालिकाका ४३ मतदानस्थलका ७४ वटा केन्द्रमा स्थगन भएको विवरण सार्वजनिक गरेकोमा हालसम्म निर्वाचन अधिकृतका...
काठमाडौं महानगरपालिकाको मतगणनामा ढिलाइ हुने सङ्केत देखिएको छ । आज बिहान १० बजेदेखि मतगणना सुरु भए थोरै मात्र मत गणना भएको जनाएको छ । सुरुआतमा दुई स्थानबाट मात्र गणना थालिएको छ । दलका प्रतिनिधिको संख्या बढाएर अन्य स्थानबाट एकसाथ गणना...
सर्वाधिक चासो रहेको भरतपुरसहित ६ वटै महानगरपालिकामा आज (शनिबार) बिहानदेखि मतगणना सुरु हुँदैछ । काठमाडौं महानगरपालिकाको राष्ट्रिय सभागृहमा बिहान ८ बजेदेखि मतगणना सुरु गरिँदैछ । मतगणनाका लागि गएराति नै सर्वदलीय बैठकले सहमति जुटाइसकेको छ । चितवनको भरतपुर महानगरपालिकामा पनि आज...
हिमाली जिल्ला मनाङको सदरमुकाम चामे र नार्पाभूमि गाउँपालिकाको मतगणना सकिएको छ । जिल्लाका चार पालिकामध्ये ती दुई गाउँपालिकाको मतगणना सकिएको हो । सडक सञ्जालमा नजोडिएको ती दुई गाउँपालिकाको गएराति १ बजे मतगणना सकिएको हो । नार्पाभूमिको अध्यक्षमा नेपाली कांग्रेसका कोञ्जो...
स्थानीय तह सदस्य निर्वाचन, २०७९ मा अपेक्षाकृत मत नखसेको निर्वाचन आयोगको बुझाइ रहेको छ । आमरूपमा मतदान शान्तिपूर्ण र उत्साहजनक रूपमा भए पनि ६५ प्रतिशतको हाराहारीमा मत खसेको आयोगको प्रारम्भिक विश्लेषण छ । आयोगले ६८ देखि ७२ प्रतिशतसम्म मत खस्ने...
आज बेलुकी निर्वाचन सम्पन्न भएपछि उदयपुर जिल्लाको कटारी नगरपालिका-१० स्थित सोरुङछबिसेको कालिका मावि मतदान केन्द्रमा दुई पक्षबीच दोहोरो झडप हुँदा नियन्त्रण गर्न प्रहरीले हवाई फायर गर्दा एकको घटनास्थलमानै मृत्यु भएको छ भने अर्का एकजना घाइते भएका छन् । उदयपुरका प्रमुख...
आज (शुक्रबार) सम्पन्न स्थानीय तहकाे निर्वाचनमा ६४ प्रतिशत मतदान भएको निर्वाचन आयोगले अनुमान गरेको छ । प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले ६४ प्रतिशतको अनुमान प्रस्तुत गरेका हुन् । उनले सोही प्रतिशतको हाराहारीमै मतदान होला भन्ने लागेको बताए । आयोगले अपेक्षा गरेअनुसार मतदान...
स्थानीय तह निर्वाचन-२०७९ सम्पन्न भएकाे छ । विवाद र झडपका कारण केही स्थानमा स्थगित भए पनि समग्रमा शान्तपूर्ण तवरबाट निर्वाचन सम्पन्न भएकाे हाे । आज बिहान ७ देखि साँझ ५ बजेसम्मकाे अवधिमा मतदाताले अबकाे पाँच वर्षकाे लागि स्थानीय तहकाे जनप्रतिनिधि छान्न...













