global ime bank Long Banner Ad
Global IME

गृहपृष्ठ Tag: स्थानीय निर्वाचन

राजनीति

स्थानीय निर्वाचनमा गोली चलेको सोरुङमा चुनाव बहिष्कारको चेतावनी

स्थानीय निर्वाचनमा गोली चलेको सोरुङमा चुनाव बहिष्कारको चेतावनी

उदययपुरको कटारी नगरपालिका- १० सोरुङछबिसेका मतदाताले निर्वाचन बहिष्कार गर्ने चेतावनी दिएका छन् । गत ३० वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा सोरुङछबिसे मतदान केन्द्रमा प्रहरीको गोली लागी एक युवकको ज्यान गएको थियो ।

स्थानीय निर्वाचनमा पराजित चारजना उम्मेदवारले बुझाए १७ लाख जरिवाना
स्थानीय निर्वाचनमा पराजित चारजना उम्मेदवारले बुझाए १७ लाख जरिवाना

रुपन्देहीमा गत स्थानीय तहको निर्वाचनमा पराजित बनेका चारजना उम्मेदवारले १७ लाख जरिवाना बुझाएका छन् । ३० वैशाखमा भएको निर्वाचनमा पालिका अध्यक्ष तथा मेयरको प्रतिस्पर्धामा होमिएका ती उम्मेदवार आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेश सभा सदस्य निर्वाचनमा सहभागी हुन जरिवाना...

स्थानीय निर्वाचनमा भएको अन्तर्घात छानबिन गर्न माओवादीले बनायो समिति
स्थानीय निर्वाचनमा भएको अन्तर्घात छानबिन गर्न माओवादीले बनायो समिति

नेकपा (माओवादी केन्द्र)ले गत वैशाख ३० गते भएको स्थानीय तह निर्वाचनमा अन्तर्घात भएको भन्दै छानबिन समिति बनाएको छ । आज पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा बसेको स्थायी समिति बैठकले चुनावमा भएको अन्तर्घातको विषयमा छानबिन गर्न अनुशासन आयोगका अध्यक्ष टंक राईको...

त्रियुगा नगरपालिका प्रमुखमा कांग्रेस, उपप्रमुखमा एमाले विजयी
त्रियुगा नगरपालिका प्रमुखमा कांग्रेस, उपप्रमुखमा एमाले विजयी

त्रियुगा नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेस र उपप्रमुखमा नेकपा (एमाले) विजयी भएको छ । मतगणनाको आज प्राप्त भएको परिणामअनुसार प्रमुखमा कांग्रेसका वसन्तकुमार बस्नेत विजयी भएका हुन् । उनले १३ हजार ९५९ मत प्राप्त गरे । उहाँका निकटतम प्रतिद्वन्द्वी एमालेका भागवत राउतले...

नौ पालिकाको मत परिणाम घोषणा हुन बाँकी
नौ पालिकाको मत परिणाम घोषणा हुन बाँकी

गत वैशाख ३० गते भएको स्थानीय तह निर्वाचनको मतगणना कार्यअन्तर्गत अब विभिन्न नौ पालिकाको मात्र अन्तिम परिणाम आउन बाँकी छ । निर्वाचन आयोगको सूचना प्रणालीमा आज १०:३० बजेसम्ममा प्रविष्ट भएको विवरणानुसार ७५३ मध्ये ७४४ पालिकाको अन्तिम मत परिणाम सार्वजनिक भइसकेको...

स्थानीय निर्वाचन : कुन उमेर समूहका कति जनप्रतिनिधि ?
स्थानीय निर्वाचन : कुन उमेर समूहका कति जनप्रतिनिधि ?

स्थानीय तह सदस्य निर्वाचन, २०७९ मा हालसम्म निर्वाचित जनप्रतिनिधिहरू सबैभन्दा धेरै ४१ देखि ५० वर्ष उमेर समूहका देखिएका छन् । निर्वाचन आयोगको प्रणालीमा प्रविष्ट भएको आधारमा विश्लेषण गर्दा उक्त उमेर समूहमा विभिन्न पदमा निर्विरोधसहित महिला र पुरुष गरी कूल १०...

स्थानीय निर्वाचन : कुन प्रदेशमा, कुन दलले, कति जिते ?
स्थानीय निर्वाचन : कुन प्रदेशमा, कुन दलले, कति जिते ?

स्थानीय तह निर्वाचनको हालसम्म ७१६ तहको अन्तिम मतपरिणाम सार्वजनिक भइसकेको छ । निर्वाचन आयोगको प्रणालीमा आज साँझ ८ बजेसम्म प्रविष्ट भएका आधारमा विश्लेषण गर्दा मुलुकका सातमध्ये प्रदेश नं १ बाहेक सातै प्रदेशमा नेपाली कांग्रेसका धेरै उम्मेदवार विजयी भएका छन् भने...

स्थानीय तह निर्वाचन : कुन दलले कति जिते ?
स्थानीय तह निर्वाचन : कुन दलले कति जिते ?

स्थानीय तह निर्वाचनको जारी मतगणनाअन्तर्गत हालसम्म ६९४ तहको परिणाम सार्वजनिक भएको छ । गत वैशाख ३० गते सम्पन्न निर्वाचनको जारी मतगणनामा शनिबार साँझ ७ बजेसम्म निर्वाचनको आयोगको सूचना प्रणालीमा प्रविष्ट भएअनुसार २९४ नगरपालिका र ४४७ गाउँपालिकाका गरी करिब ९२ दशमलव...

मतगणना सकिएका ६३८ स्थानीय तहमा कुन पार्टीले कति जिते ?
मतगणना सकिएका ६३८ स्थानीय तहमा कुन पार्टीले कति जिते ?

गत वैशाख ३० गते देशका ७५३ स्थानीय तहमा सम्पन्न भएकाे निर्वाचनअन्तर्गत हालसम्म ६३८ वटाकाे अन्तिम मत परिणाम आइसकेकाे छ ।। निर्वाचन आयोगका अनुसार शुक्रबार दिउँसाेसम्म सबैभन्दा बढी पालिकामा नेपाली कांग्रेसले जित हासिल गरेकाे छ । त्यसपछि क्रमश: नेकपा एमाले, नेकपा (माओवादी केन्द्र),...

५७० स्थानीय तहकाे मत गणना सकिँदा कुन दलले कति जिते ?
५७० स्थानीय तहकाे मत गणना सकिँदा कुन दलले कति जिते ?

गत वैशाख ३० गते स्थानीय तहकाे निर्वाचन भएका देशका ७५३ पालिकामध्ये ५७० वटामा मतगणना सकिएको छ । मतगणना सकिएकामध्ये सबैभन्दा बढीमा नेपाली कांग्रेसले जित हासिल गरेकाे छ । निर्वाचन आयोगका अनुसार मतगणना सम्पन्न भएका ५७० पालिकामध्ये कांग्रेस एक्लैले २५३ वटा...