global ime bank Long Banner Ad

गृहपृष्ठ Tag: गाेली प्रहार

कपिलवस्तुमा भारतीय नागरिकमाथि गोली प्रहार
कपिलवस्तुमा भारतीय नागरिकमाथि गोली प्रहार

कपिलवस्तुमा भारतीय नागरिकमाथि गोली प्रहार भएको छ । जिल्लाको मायादेवी गाउँपालिका ४ चाकरचौडामा भारत सिद्धार्थनगर जिल्लाको अलिगढवाका ३५ वर्षीय ईरशाद खानमाथि दुई गोली प्रहार भएको हो । चाकरचौडा बजारको एक होटलमा रहेका भारतीय नागरिक खानमाथि काँध र कम्मरमा गरी दुई...

मलेसिया एयरलाइन्सको विमानमा गोली प्रहारः दोषीलाई आजिबन काराबास
मलेसिया एयरलाइन्सको विमानमा गोली प्रहारः दोषीलाई आजिबन काराबास

एक डच अदालतले युक्रेनमा सन् २०१४ मा मलेशिया एयरलाइन्सको उडान एमएच १७ लाई खसालेको मामिलामा तीन जनालाई आजीवन कारावासको सजाय सुनाएको छ । दुर्घटनाको ८ वर्षपछि अदालतले एउटा महत्वपूर्ण मुद्दामा सो फैसला गरेको हो । रुसी नागरिक इगोर गिरकिन र...

गोली लागेका जापानी पूर्वप्रधानमन्त्री आबेको निधन
गोली लागेका जापानी पूर्वप्रधानमन्त्री आबेको निधन

गोली प्रहार भएपछि गम्भीर घाइते भएका जापानका पूर्वप्रधानमन्त्री शिन्जाे आबेको निधन भएको जापानी सञ्चारमाध्यमहरूले जनाएका छन् । उनी ६७ वर्षका थिए । नारा सहरमा आयोजित एउटा राजनीतिक कार्यक्रममा सहभागी भएको बेला शुक्रबार बिहान आबेमाथि गोली प्रहार भएको थियो । भाषण गरिरहेका शिन्जो...

उदयपुरको कटारीस्थित सोरङछबिसे मतदान केन्द्रमा गोली चल्यो, १ को मृत्यु, १ घाइते
उदयपुरको कटारीस्थित सोरङछबिसे मतदान केन्द्रमा गोली चल्यो, १ को मृत्यु, १ घाइते

आज बेलुकी निर्वाचन सम्पन्न भएपछि उदयपुर जिल्लाको कटारी नगरपालिका-१० स्थित सोरुङछबिसेको कालिका मावि मतदान केन्द्रमा दुई पक्षबीच दोहोरो झडप हुँदा नियन्त्रण गर्न प्रहरीले हवाई फायर गर्दा एकको घटनास्थलमानै मृत्यु भएको छ भने अर्का एकजना घाइते भएका छन् । उदयपुरका प्रमुख...

सर्लाहीमा गोली प्रहार गरी भारतीय युवककाे हत्या
सर्लाहीमा गोली प्रहार गरी भारतीय युवककाे हत्या

सर्लाहीमा गोली प्रहारबाट एक भारतीय नागरिकको हत्या भएको छ । जिल्लाको मलंगवा नगरपालिका-९ मा बुधबार साँझ भारतीय नागरिकमाथि गोली प्रहार भएको थियो । गोली लागेर गम्भीर घाइते भएका भारतको सोनबर्सास्थित विष्णुपुर नगरनिगमका ३५ वर्षीय इन्दल महतोको मलंगवास्थित अस्पतालमा मृत्यु भएको हो...