गृहपृष्ठ Tag: मतपरिणाम

कास्कीका ३ वटै निर्वाचन क्षेत्रमा एमालेको पल्लाभारी
कास्कीका ३ वटै निर्वाचन क्षेत्रमा एमालेको पल्लाभारी

कास्की–१ बाट एमालेका मनबहादुर गुरुङ विजयी भएसँगै सो जिल्लामा नेकपा एमालेले प्रतिनिधिसभाका सबै सिटमा विजय हासिल गरेको छ । कास्कीका ३ वटा निर्वाचन क्षेत्र मध्ये कास्की–२ बाट विद्या भट्टराई तथा कास्की–३ मा दामोदार पौडेल बैरागी विजयी भएसँगै कास्कीका तीनवटै निर्वाचन...

करिस्मा मानन्धर भन्छिन्, ‘बाघ त बाघै हो, एमाले पहिलो पार्टी बन्छ’
करिस्मा मानन्धर भन्छिन्, ‘बाघ त बाघै हो, एमाले पहिलो पार्टी बन्छ’

नायिका तथा नेकपा एमाले नेता करिस्मा मानन्धरले प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा आफ्नो पार्टी चौतर्फी घेराबन्दीमा परेर पनि राम्रो जनमत ल्याएको दाबी गरेकी छिन् । उनले सामाजिक सञ्जालमा स्टाटस लेख्दै भनेकी छिन्, ‘चारैतिरबाट घेराउ हुदा पनि हाम्रो पार्टीको जुन...

अर्घाखाँचीमा एमाले पहिलो दल, स्वतन्त्र पार्टी तेस्रो
अर्घाखाँचीमा एमाले पहिलो दल, स्वतन्त्र पार्टी तेस्रो

अर्घाखाँचीमा नेकपा एमाले पहिलो दल भएको छ । एक प्रतिनिधिसभा क्षेत्र र दुई प्रदेशसभा क्षेत्र रहेको अर्घाखाँची जिल्लामा एमालेले तीन पद आफ्नो पक्षमा पार्दै समानुपातिक मतका आधारमा समेत पहिलो दल बन्न सफल भएको हो । समानुपातिक तर्फ ३७ हजार ४...

प्रचण्डकी बुहारी विना मगरले चुनाव हारिन्
प्रचण्डकी बुहारी विना मगरले चुनाव हारिन्

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी बुहारी तथा पूर्वमन्त्री विना मगरलाई हराउँदै एमाले नेता तारा लामा तामाङ प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । उनी कञ्चनपुर १ बाट विजयी भएका हुन् । लामाले २४ हजार ८९२ मत ल्याए भने मगरले...

राप्रपा उपाध्यक्ष प्रधानले पूर्वगृहराज्यमन्त्री कँडेललाई हराए
राप्रपा उपाध्यक्ष प्रधानले पूर्वगृहराज्यमन्त्री कँडेललाई हराए

राष्ट्रिय प्रजातन्त्र पार्टीका उपाध्यक्ष ध्रुवबहादुर प्रधानले कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वगृहराज्यमन्त्री देवेन्द्रराज कँडेललाई हराएका छन् । प्रतिनिधिसभा सदस्य निर्वाचनमा प्रधानले कँडेललाई पश्चिम नवलपरासीको क्षेत्र नम्बर २ बाट १५ हजार ३६५ मतान्तरले हराएका हुन् । प्रधानले ३४ हजार ९५९ तथा कँडेलले...

अनिल झालाई हराउँदै धनुषाबाट जुली महतो विजयी
अनिल झालाई हराउँदै धनुषाबाट जुली महतो विजयी

एमाले नेतृ जुलिकुमारी महतो धनुषा ३ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएकी छिन् । महतोले लोसपा नेता अनिल झालाई हराएकी हुन् । महतो ३३ हजार ३८८ मतसहित विजयी हुँदा उनका निकटतम प्रतिस्पर्धी झाले २३ हजार ६८६ मत ल्याए ।...

सिरहा–४ बाट जसपाका महतो विजयी
सिरहा–४ बाट जसपाका महतो विजयी

सिरहा–४ बाट जसपाका डा वीरेन्द्रप्रसाद महतो प्रतिनिधि सभा सदस्यमा विजयी भएका छन् । महतो २४ हजार १०२ मतसहित विजयी हुँदा निकटतम प्रतिस्पर्धी जनमत पार्टीका वीरेन्द्रप्रसाद साहले १६ हजार २९४ मत पाए । एकीकृत समाजवादीका धर्मनाथप्रसाद साहले १४ हजार ६५३ मत...

सिन्धुपाल्चोकमा गठबन्धनको जित : प्रतिनिधिसभामा बस्नेत र सापकोटा विजयी
सिन्धुपाल्चोकमा गठबन्धनको जित : प्रतिनिधिसभामा बस्नेत र सापकोटा विजयी

दुई प्रतिनिधिसभा र चार प्रदेशसभा निर्वाचन क्षेत्र रहेको सिन्धुपाल्चोकमा गठबन्धनले जित हासिल गरेको छ । क्षेत्र नम्बर २ बाट लोकतान्त्रिक वाम गठबन्धनका साझा उम्मेदवार कांग्रेसका मोहनबहादुर बस्नेत विजयी भएका छन् । ११ हजार ८ सय ७४ भारी मतान्तरमा शेरबहादुर तामाङलाई हराउदै...

लालबाबुसँग शेखरले बदला फर्काए, मोरङ ६ बाट निर्वाचित
लालबाबुसँग शेखरले बदला फर्काए, मोरङ ६ बाट निर्वाचित

नेपाली कांग्रेसका नेता शेखर कोइराला प्रतिनिधिसभा सदस्यमा विजयी भएका छन् । उनी मोरङ क्षेत्र ६ बाट विजयी भएका हुन् । कोइरालाले १२ हजार २८४ सय मत अन्तरले एमालेका निवर्तमान सांसद तथा पूर्वमन्त्री लालबाबु पण्डितलाई हराएका हुन् । कोइरालाले ३५ हजार...

कोमल वलीलाई हराउँदै कांग्रेसका दीपक गिरी विजयी
कोमल वलीलाई हराउँदै कांग्रेसका दीपक गिरी विजयी

एमाले नेतृ कोमल वली प्रतिनिधिसभा सदस्य निर्वाचनमा पराजित भएकी छन्  । दाङ ३ बाट सत्तागठबन्धनका उम्मेदवार दीपक गिरीसँग उनी पराजित भएकी हुन् । कांग्रेस केन्द्रीय सदस्य गिरी ३६ हजार ८४२ मत सहित विजयी हुँदा एमालेकी वलीले २९ हजार ३२ मत...