global ime bank Long Banner Ad

गृहपृष्ठ सिरहा–४ बाट जसपाका महतो विजयी

सिरहा–४ बाट जसपाका महतो विजयी

सिरहा–४ बाट जसपाका महतो विजयी

सिरहा–४ बाट जसपाका डा वीरेन्द्रप्रसाद महतो प्रतिनिधि सभा सदस्यमा विजयी भएका छन् ।

महतो २४ हजार १०२ मतसहित विजयी हुँदा निकटतम प्रतिस्पर्धी जनमत पार्टीका वीरेन्द्रप्रसाद साहले १६ हजार २९४ मत पाए ।

एकीकृत समाजवादीका धर्मनाथप्रसाद साहले १४ हजार ६५३ मत मात्र पाए ।

प्रकाशित समय : ०९:०५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु