global ime bank Long Banner Ad

गृहपृष्ठ कोमल वलीलाई हराउँदै कांग्रेसका दीपक गिरी विजयी

कोमल वलीलाई हराउँदै कांग्रेसका दीपक गिरी विजयी

कोमल वलीलाई हराउँदै कांग्रेसका दीपक गिरी विजयी

एमाले नेतृ कोमल वली प्रतिनिधिसभा सदस्य निर्वाचनमा पराजित भएकी छन्  । दाङ ३ बाट सत्तागठबन्धनका उम्मेदवार दीपक गिरीसँग उनी पराजित भएकी हुन् ।

कांग्रेस केन्द्रीय सदस्य गिरी ३६ हजार ८४२ मत सहित विजयी हुँदा एमालेकी वलीले २९ हजार ३२ मत प्राप्त गरिन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीका कमल सुवेदीले १५ हजार तीन सय मत ल्याए ।

यसअघि दाङ २ मा एमाले महासचिव शंकर पाेखरेल पराजित भएका थिए ।

प्रकाशित समय : ०८:०० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु