गृहपृष्ठ Tag: मतपरिणाम

जेठ ५ गतेभित्र सम्पूर्ण पालिकाको मतपरिणाम सार्वजनिक हुन्छ : प्रमुख आयुक्त थपलिया
जेठ ५ गतेभित्र सम्पूर्ण पालिकाको मतपरिणाम सार्वजनिक हुन्छ : प्रमुख आयुक्त थपलिया

निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियाले यही जेठ ५ गतेभित्र सम्पूर्ण पालिकाको निर्वाचन मतपरिणामको नजिता घोषणा हुने बताएका छन् । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै उनले वैशाख ३० गते निर्वाचन सम्पन्न सबै स्थानीय तहको मतपरिणाम जेठ ३ गतेभित्र ५०...

काठमाडौंमा बालेनको दोब्बर अग्रता, उपमेयरमा एमालेकी डंगोल अगाडी
काठमाडौंमा बालेनको दोब्बर अग्रता, उपमेयरमा एमालेकी डंगोल अगाडी

काठमाडौं महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बालेन साहले झण्डै दोब्बर मतका साथ अग्रता लिएका छन् । अहिलेसम्मको मतपरिणाम अनुसार बालेनको पक्षमा २०७१ मत खसेको छ । उनका प्रतिस्पर्धी एमालेका केशव स्थापित ११६४ मतका साथ पछ्याइरहेका छन् । कांग्रेसकी सिर्जना सिंहले आधाभन्दा बढी...

११ स्थानीय तहकाे अन्तिम नतिजा : एमालेकाे अग्रता
११ स्थानीय तहकाे अन्तिम नतिजा : एमालेकाे अग्रता

स्थानीय तह निर्वाचनअन्तर्गत हालसम्म ११ स्थानीय तहको प्रमुखको अन्तिम मतपरिणाम आएकाे छ । निर्विरोध र निर्वाचित गरी नेकपा एमालेले ५ स्थानीय तहको प्रमुख जितेको छ । नेपाली कांग्रेसले ३ स्थानीय तहमा प्रमुख जितेको छ भने नेकपा (एकीकृत समाजवादी)ले डोल्पाका २ गाउँपालिकामा निर्विरोध...