global ime bank Long Banner Ad

गृहपृष्ठ अनिल झालाई हराउँदै धनुषाबाट जुली महतो विजयी

अनिल झालाई हराउँदै धनुषाबाट जुली महतो विजयी

अनिल झालाई हराउँदै धनुषाबाट जुली महतो विजयी

एमाले नेतृ जुलिकुमारी महतो धनुषा ३ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएकी छिन् ।

महतोले लोसपा नेता अनिल झालाई हराएकी हुन् ।

महतो ३३ हजार ३८८ मतसहित विजयी हुँदा उनका निकटतम प्रतिस्पर्धी झाले २३ हजार ६८६ मत ल्याए ।

प्रकाशित समय : १०:१३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु