global ime bank Long Banner Ad
IME Pay

गृहपृष्ठ Tag: बैंक

बैंकमा स्रोत अभाव, निक्षेप तानातानको प्रतिस्पर्धा
बैंकमा स्रोत अभाव, निक्षेप तानातानको प्रतिस्पर्धा

बैंकहरुमा स्रोत अभाव हुँदा ब्याजदरमा अस्वस्थ प्रतिस्पर्धा सुरु भएको छ । जसले बैंकरबीच नै निक्षेप तानातान गर्ने होडबाजी चलेको छ । बैंकहरुले निक्षेप तान्नकै लागि व्यक्तिगत निक्षेपमा प्रकाशित दरभन्दा बढी दिन लागेका छन् । नेपाल बैंकर्स संघमा भएको भद्र सहमति...

बैंकबाट रित्तिदै निक्षेप, साउनमै बाहिरियो १ खर्ब ७ अर्ब
बैंकबाट रित्तिदै निक्षेप, साउनमै बाहिरियो १ खर्ब ७ अर्ब

साउन महिनामा वाणिज्य बैंकहरूबाट १ खर्ब ७ अर्ब रुपैयाँ निक्षेप बाहिरिएको छ । नेपाल बैंकर्स संघका अनुसार असार मसान्तसम्म कुल ४५ खर्ब ४१ अर्ब रुपैयाँ निक्षेप संकलन भएकोमा साउन मसान्तसम्म आउँदा ४४ खर्ब ३४ अर्बमा झरेको छ । साउनको अन्तिम...

कर्जा ठप्प हुँदा पनि बैंकको नाफा २३ प्रतिशत बढ्यो
कर्जा ठप्प हुँदा पनि बैंकको नाफा २३ प्रतिशत बढ्यो

अघिल्लो आर्थिक वर्षको वित्तीय प्रणालीमा पर्याप्त तरलता हुँदा पनि बैंकहरूको खुद नाफा करिब २० प्रतिशतले मात्र बढेको थियो । तर लगानीयोग्य रकम नभएकाले बजार मागअनुसार कर्जा प्रवाह नहुँदा पनि यसपाली वाणिज्य बैंकहरूको खुद नाफा करिब २३ प्रतिशतले बढेको छ । गत आर्थिक...

बैंकहरुलाई ब्याजदर बढाउन राष्ट्र बैंकको सन्देश
बैंकहरुलाई ब्याजदर बढाउन राष्ट्र बैंकको सन्देश

नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई मौद्रिक नीति कार्यान्वयनका लागि परिपत्र जारी गर्दै ब्याजदर बढाउन सन्देश दिएको छ । बुधबार जारी भएको परिपत्रअनुसार बैंक दर तथा नीतिगत दर परिवर्तन भएमा बैंक तथा वित्तीय संस्थाले तत्काल ब्याजदर परिवर्तन गरी प्रकाशन...

१५ बैंकको नाफा बढ्दा १२ वटाको घट्यो : अंकमा ग्लोबल अगाडी, प्रतिशतमा सेन्चुरीको छलाङ
१५ बैंकको नाफा बढ्दा १२ वटाको घट्यो : अंकमा ग्लोबल अगाडी, प्रतिशतमा सेन्चुरीको छलाङ

चालु आर्थिक वर्षको ९ महिनाको अवधिमा १५ वटा वाणिज्य बैंकको नाफा बढेको छ भने १२ वटाको नाफा घटेको छ । यस अवधिमा वाणिज्य बैंकहरुको कुल नाफा ५० अर्ब ९७ करोड ७८ लाख ११ हजार रुपैयाँ रहेको छ । प्रतिशतको आधारमा...