गृहपृष्ठ Tag: बैंक

नेपाल बैंक र नागरिक लगानी कोषबीच सम्झौता
नेपाल बैंक र नागरिक लगानी कोषबीच सम्झौता

नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेड र नागरिक लगानी कोषबीच अनलाईन कारोवार मार्फत नागरिक लगानी कोषका योगदानकर्ताको रकम जम्मा हुने आधुनिक व्यवस्था कार्यन्वयन गर्न सम्वन्धमा सम्झौता भएको छ । सो सम्झौता बमोजिम राष्ट्रसेवक कर्मचारीहरुको कर्मचारी बचत बृद्धि अवकाश कोष कार्यक्रम...

बैंकको ब्याज महंगिएपछि व्यवसायी मर्कामा
बैंकको ब्याज महंगिएपछि व्यवसायी मर्कामा

बैंक तथा वित्तीय संस्थाले चर्को ब्याजदर तोकेको भन्दै पोखराका पर्यटन व्यवसायीहरुले विरोध गरेका छन् । व्यवसाय नै धान्न नसक्ने अवस्था आएको भन्दै उनीहरुले व्याजदर १ अंकमा झार्न आग्रह गरे । होटल संघ, पोखरा पर्यटन परिषद्, ओटेफ लगायतका संघ संस्थाले विज्ञप्ती...

आर्थिक तरलताको संकटलाई बैंकहरुले अवसरका रुपमा हेरे : गोल्छा
आर्थिक तरलताको संकटलाई बैंकहरुले अवसरका रुपमा हेरे : गोल्छा

निजी क्षेत्रको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघले बैंकहरुले अहिलेको तरलता संकटलाई अवसरको रुपमा हेरेको आरोप लगाएको छ । नाडा अटो शोको उद्घाटन समारोहमा बोल्दै महासंघका अध्यक्ष शेखर गोल्छाले तरलता संकटलाई बैंकहरुले नयाँ अवसर र सम्भावनाको रुपमा लिएको आरोप लगाए...

एकै महिनामा बैंकहरुको नाफा १० अर्ब, पूँजी करिब ७ खर्ब
एकै महिनामा बैंकहरुको नाफा १० अर्ब, पूँजी करिब ७ खर्ब

एक महिनामै बैंकहरुले करिब १० अर्ब रुपैयाँ खुद नाफा आर्जन गरेका छन् । चालु आर्थिक वर्ष २०७९/८० को साउन महिनामा बैंक तथा वित्तीय संस्थाले ९ अर्ब ९३ करोड ४८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको तथ्यांक नेपाल राष्ट्र बैंकले प्रकाशित...

निक्षेपमा ब्याजदर छानबिन गर्दै राष्ट्र बैंक, एउटा बैंकको अर्काेमाथि उजुरी
निक्षेपमा ब्याजदर छानबिन गर्दै राष्ट्र बैंक, एउटा बैंकको अर्काेमाथि उजुरी

बैैंकहरुले निक्षेप तान्न जथाभावी ब्याजदर बढाएपछि राष्ट्र बैंकले अनुगमन सुरु गरेको छ । निक्षेपको ब्याजदर जथाभावी बढाएको धेरै गुनासो आएपछि सुपरीवेक्षण विभागबाट अध्ययन भइरहेको राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकले हरेक महिना निक्षेपको ब्याजदर प्रकाशित गरेर तलमाथि गर्नसक्ने व्यवस्था...

बैंकमा स्रोत अभाव, निक्षेप तानातानको प्रतिस्पर्धा
बैंकमा स्रोत अभाव, निक्षेप तानातानको प्रतिस्पर्धा

बैंकहरुमा स्रोत अभाव हुँदा ब्याजदरमा अस्वस्थ प्रतिस्पर्धा सुरु भएको छ । जसले बैंकरबीच नै निक्षेप तानातान गर्ने होडबाजी चलेको छ । बैंकहरुले निक्षेप तान्नकै लागि व्यक्तिगत निक्षेपमा प्रकाशित दरभन्दा बढी दिन लागेका छन् । नेपाल बैंकर्स संघमा भएको भद्र सहमति...

बैंकबाट रित्तिदै निक्षेप, साउनमै बाहिरियो १ खर्ब ७ अर्ब
बैंकबाट रित्तिदै निक्षेप, साउनमै बाहिरियो १ खर्ब ७ अर्ब

साउन महिनामा वाणिज्य बैंकहरूबाट १ खर्ब ७ अर्ब रुपैयाँ निक्षेप बाहिरिएको छ । नेपाल बैंकर्स संघका अनुसार असार मसान्तसम्म कुल ४५ खर्ब ४१ अर्ब रुपैयाँ निक्षेप संकलन भएकोमा साउन मसान्तसम्म आउँदा ४४ खर्ब ३४ अर्बमा झरेको छ । साउनको अन्तिम...

कर्जा ठप्प हुँदा पनि बैंकको नाफा २३ प्रतिशत बढ्यो
कर्जा ठप्प हुँदा पनि बैंकको नाफा २३ प्रतिशत बढ्यो

अघिल्लो आर्थिक वर्षको वित्तीय प्रणालीमा पर्याप्त तरलता हुँदा पनि बैंकहरूको खुद नाफा करिब २० प्रतिशतले मात्र बढेको थियो । तर लगानीयोग्य रकम नभएकाले बजार मागअनुसार कर्जा प्रवाह नहुँदा पनि यसपाली वाणिज्य बैंकहरूको खुद नाफा करिब २३ प्रतिशतले बढेको छ । गत आर्थिक...

बैंकहरुलाई ब्याजदर बढाउन राष्ट्र बैंकको सन्देश
बैंकहरुलाई ब्याजदर बढाउन राष्ट्र बैंकको सन्देश

नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई मौद्रिक नीति कार्यान्वयनका लागि परिपत्र जारी गर्दै ब्याजदर बढाउन सन्देश दिएको छ । बुधबार जारी भएको परिपत्रअनुसार बैंक दर तथा नीतिगत दर परिवर्तन भएमा बैंक तथा वित्तीय संस्थाले तत्काल ब्याजदर परिवर्तन गरी प्रकाशन...