गृहपृष्ठ Tag: नाफा
सिवाइसी नेपाल लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्ष २०७९/८० को पहिलो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । यस अवधिसम्म आइपुग्दा लघुवित्तले १ करोड ५१ लाख ३७ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यो गत वर्षको यसैअवधिको भन्दा ४४.७३...
एक महिनामै बैंकहरुले करिब १० अर्ब रुपैयाँ खुद नाफा आर्जन गरेका छन् । चालु आर्थिक वर्ष २०७९/८० को साउन महिनामा बैंक तथा वित्तीय संस्थाले ९ अर्ब ९३ करोड ४८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको तथ्यांक नेपाल राष्ट्र बैंकले प्रकाशित...
अघिल्लो आर्थिक वर्षको वित्तीय प्रणालीमा पर्याप्त तरलता हुँदा पनि बैंकहरूको खुद नाफा करिब २० प्रतिशतले मात्र बढेको थियो । तर लगानीयोग्य रकम नभएकाले बजार मागअनुसार कर्जा प्रवाह नहुँदा पनि यसपाली वाणिज्य बैंकहरूको खुद नाफा करिब २३ प्रतिशतले बढेको छ । गत आर्थिक...
खुद ब्याज आम्दानी वृद्धिसँगै सम्भावित कर्जा नोक्सानी वापतको प्रोभिजन रकमबाट राइटब्याक गर्दा राष्ट्रिय वाणिज्य बैंकको नाफा बढेको छ । बैंकले गत आर्थिक वर्षमा ५ अर्ब भन्दा बढी मुनाफा आर्जन गरेको छ । शुक्रबार बैंकले आर्थिक वर्ष २०७८/७९ मा पाँच अर्ब...
सांग्रिला डेभलपमेन्ट बैंकले गत आर्थिक वर्षमा ५९ करोड ५८ लाख १५ हजार रुपैयाँ मुनाफा आर्जन गरेको छ । बैंकले प्रकाशित गरेको आर्थिक वर्ष २०७८/०७९ को अपरिस्कृत वित्तीय विवरणअनुसार नाफा अघिल्लो आव २०७७/०७८ को तुलनामा ४५.२९ प्रतिशतले बढाएको हो । बैंकले...
चालु आर्थिक वर्षको ९ महिनाको अवधिमा १५ वटा वाणिज्य बैंकको नाफा बढेको छ भने १२ वटाको नाफा घटेको छ । यस अवधिमा वाणिज्य बैंकहरुको कुल नाफा ५० अर्ब ९७ करोड ७८ लाख ११ हजार रुपैयाँ रहेको छ । प्रतिशतको आधारमा...















