गृहपृष्ठ Tag: कर्जा
५० लाखसम्मको कर्जामा अग्रिम भुक्तानी गरे शुल्क लिन नपाइने

बैंक तथा वित्तीय संस्थाबाट ५० लाख रुपैयाँसम्मको कुनै पनि कर्जा तोकिएको समय भन्दा पहिले नै चुक्ता गर्दा अग्रिम भुक्तानी शुल्क लिन नपाउने भएको छ।
नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर दीपेन्द्रबहादुर क्षेत्रीले कुनै व्यक्ति वा समूहले भन्दैमा कर्जा मिनाहा गर्न नहुने बताएका छन् । नेपाल लघुवित्त बैंकर्स संघकाे आयोजनामा गोरखा सदरमुकाममा मंगलबार आयोजित वित्तीय साक्षरता कार्यक्रममा उनले कसैले भन्दैमा कर्जा मिनाहा नहुने बताए । पूर्वगभर्नर क्षेत्रीले...
कर्जाको ब्याजदर फेरि बढ्ने भएको छ । कात्तिक १ गतेदेखि बैंक कर्जाको ब्याजदर १८ प्रतिशतसम्म पुग्ने अनुमान छ । निक्षेपको ब्याजदर भने असोज महिनासम्मको जस्तै हुने छ । बेस रेट घटीमा पनि ०.५ प्रतिशत विन्दुले बढ्ने र त्यसमा प्रिमियम पनि...
अघिल्लो आर्थिक वर्षको वित्तीय प्रणालीमा पर्याप्त तरलता हुँदा पनि बैंकहरूको खुद नाफा करिब २० प्रतिशतले मात्र बढेको थियो । तर लगानीयोग्य रकम नभएकाले बजार मागअनुसार कर्जा प्रवाह नहुँदा पनि यसपाली वाणिज्य बैंकहरूको खुद नाफा करिब २३ प्रतिशतले बढेको छ । गत आर्थिक...












