नेप्से २ हजार विन्दुमाथि, करिब अढाई अर्बको काराेबार
लगातारजसो ओरालो लागिरहेको सेयरबजार बिहीबार ७४.९३ अंकले बढेर २०३७.६४ विन्दुमा पुगेको छ । आज सेन्सिटिभ सूचक पनि... पुरा समाचार
नेप्सेमा फेरि दाेहाेराे अंकको गिरावट, काराेबार रकम पनि खुम्चियाे
मंगलबार ३७ अंकले बढेको नेप्सेमा दोस्रो दिनमै दाेहाेराे अंककाे गिरावट आएकाे छ । आज बुधबार ३१.२१... पुरा समाचार
सेयर बजारमा हरियाली, १९ सय अंकमाथि पुग्यो नेप्से
सेयर बजारमा आज नेप्से ३७.४९ अंकले र 'क' वर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सिटिभ सूचक ८.१८... पुरा समाचार
नेप्सेमा दोहोरो अंकको वृद्धि, अधिकांश उपसूचक धनात्मक
करिब एक साताकाे अन्तरालपछि बिहीबार सेयर बजार परिसूचक नेप्से दोहोरो अंकले बढेकाे छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आज... पुरा समाचार
सेयर बजारमा २९ अंकको गिरावट
आज बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा दाेहाेराे अंककाे गिरावट आएको छ । कारोबार समयदेखि घट्न थालेको... पुरा समाचार
याे साता ३०.५४ अंकले घट्याे नेप्से
पछिल्लो एक सातामा सेयर बजार मापक नेप्से परिसूचक ३०.५४ अंकले घटेकाे छ । अघिल्लो साता १४५.०८ अंकले... पुरा समाचार
सातापछि बढेकाे नेप्सेमा पुन: दोहोरो अंकको गिरावट
करिब एक सातापछि ६० अंकले बढेको नेप्सेमा दोस्रो दिन नै पुनः १७ अंकमाथिको गिरावट आएको छ... पुरा समाचार
बल्ल राेकियाे नेप्सेको ओरालो यात्रा
सेयर बजारको गिरावट बल्ल राेकिएकाे छ । सातायता निरन्तर ओरालाे यात्रामा रहेकाे नेप्सेमा बुधबार उल्लेख्य सुधार... पुरा समाचार
नेप्सेमा ४५ अंकको गिरावट
सेयर बजार नेप्सेमा एकैदिन ४५.५९ अंकले गिरावट आएको छ । सेन्सेटिभ परिसूचक ११.२४ अंकले घटेर ३ सय ८९... पुरा समाचार
दोहोरो अंकले घट्यो नेप्से
साताको पहिलो कारोबार दिन आज सेयरबजारमा गिरावट आएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार बजार परिसूचक नेप्से... पुरा समाचार

























