nmb bank

गृहपृष्ठ Tag: NEPSE_नेप्से

सेयर बजार

सेयर बजारमा उछाल, सबै उपसूचक हरियाली

सेयर बजारमा उछाल, सबै उपसूचक हरियाली

अधिकांश कम्पनीको सेयर मूल्य बढेको बजारमा ९ कम्पनीको सेयर मूल्य सर्किट लेभलमा किनबेच भएको छ । जसको शीर्ष स्थानमा तीन म्युचुअल फण्ड रहेका छन् ।

२७.२१ अंकले बढ्यो नेप्से, ९४ करोड ५२ लाखको कारोबार
२७.२१ अंकले बढ्यो नेप्से, ९४ करोड ५२ लाखको कारोबार

नेप्से परिसूचक २७.२१ अंकले बढेको छ । मंगलबार २७ अंकले नेप्से परिसूचक उकालो लागे पनि कारोबार भने एक अर्बभन्दा कम रहेको छ । आज ९४ करोड ५२ लाख ४९ हजार रुपैयाँ बराबरको ३३ लाख १५ हजार कित सेयर कारोबार भएको छ । २६२...

५ अंकले घट्यो नेप्से, काराेबार रकम ९१ करोडमा सीमित
५ अंकले घट्यो नेप्से, काराेबार रकम ९१ करोडमा सीमित

मंगलबार पनि सेयर बजार घटेको छ । नेपाल स्टक एक्सचेन्जको अनुसार मंगलबार सेयर बजार ५.२० अंकले घटेर १८६६.६८ विन्दुमा पुगेको छ । बजार घट्दा २८ लाख कित्ता सेयर ९१ करोड ७६ लाख रुपैयाँमा कारोबार भएको छ । साेमबार नेप्सेमा २८...

नेप्सेमा १६.६७ अंकको गिरावट
नेप्सेमा १६.६७ अंकको गिरावट

सोमबार पनि सेयर बजारमा गिरावट आएकाे छ । सोमबार सेयर बजार १६.६७ अंकले घटेर १८७१.८८ विन्दुमा पुगेको छ । आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये व्यापार समूहको परिसूचक १.२१ प्रतिशतले बढेको छ भने बाँकी सबै समूहको परिसूचक घट्दा समग्र...

नेप्सेमा २० अंकको गिरावट, सबै उपसूचक राताम्मे
नेप्सेमा २० अंकको गिरावट, सबै उपसूचक राताम्मे

साताको पहिलो कारोबारको दिन आइतबार नेप्से परिसूचकमा २० अंककाे गिरावट आएको छ । आइतबार नेप्से  घटेर १८८८.५५ बिन्दुमा ओरालो लागेको छ । त्यस्तै, सेन्सेटिभ इण्डेक्स ३.७२ अंक घटेको छ भन फ्लोट इण्डेक्स १.४२ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.३३ अंक...

१० अंकले घट्यो नेप्से
१० अंकले घट्यो नेप्से

साताको अन्तिम काराेबार दिन सेयर बजारमा सामान्य गिरावट आएको छ । नेप्से सूचक १०.८७ अंकले घटेर १९०८.५५ को विन्दुमा कायम हुन पुगेको छ । नेप्सेमा सूचीकृत २५४ कम्पनीको २७ लाख ५० हजार ६५५ कित्ता शेयर किनबेच हुँदा ८९ करोड ९५...

नेप्सेमा झिनाे अंकको वृद्धि, काराेबार रकम ८१ करोडमा सीमित
नेप्सेमा झिनाे अंकको वृद्धि, काराेबार रकम ८१ करोडमा सीमित

साताको चौथो कारोबार दिन बुधबार सेयर बजार मापक नेप्से परिसूचक झिनो अंकले बढेको छ । आज नेप्से १.०२ अकंले बढेर १९१९.४२ विन्दुमा कायम भएको छ । आज २५८ कम्पनीको २५ लाख ४९ हजार ४८ कित्ता सेयर ८१ करोड ६२ लाख...

नेप्सेमा दोहोरो अङ्कको सुधार
नेप्सेमा दोहोरो अङ्कको सुधार

नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा आज दोहोरो अङ्कको सुधार देखिएको छ । आज परिसूचक १२ दशमलव ४१ अङ्कले बढेर एक हजार नौ सय १८ दशमलव ४१ विन्दुमा कायम भएको हो । नेप्सेका अनुसार आज दुई सय ५८ वटा कम्पनीको ४०...

१८.१५ अंकले घट्यो नेप्से, सबै उपसूचक राताम्य
१८.१५ अंकले घट्यो नेप्से, सबै उपसूचक राताम्य

बिहीबार सेयर बजार १८.१५ अंकले घटेकाे छ । नेपाल स्टक एक्सचेन्जको अनुसार बिहीबार सेयर बजार घटेर १९१५.१४ विन्दुमा पुगेको छ । सेयर बजारमा आज ४३ लाख कित्ता सेयर किनबेच हुँदा एक अर्ब ४१ करोड ३१ लाख रुपैयाँको कारोबार भएको छ...

सामान्य अंकले घट्यो नेप्से, कारोबार रकममा पनि गिरावट
सामान्य अंकले घट्यो नेप्से, कारोबार रकममा पनि गिरावट

सेयर बजार मापक नेप्से आज ५.३२ अंकले घटेर १९३३.३१ विन्दुमा कायम भएको छ । झिनाे अंकले घटेकाे सेयर बजारमा एक अर्ब १४ करोड १४ लाख रुपैयाँमाथिको कारोबार भएको छ । आज नेप्सेमा सूचीकृत २५८ कम्पनीको ३४ लाख २ हजार २६७ कित्ता...