गृहपृष्ठ Tag: राजीनामा
नेपाल आयल निगमका कार्यकारी निर्देशक उमेशप्रसाद थानीले राजीनामा दिएका छन् । थानीले मंगलबार उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजाललाई राजीनामा पत्र बुझाएका हुन् । मंसिर २७ देखि लागू हुनेगरी उनले राजीनामा बुझाएको उद्योगमन्त्रीको सचिवालयले जनाएको छ । राजीनामा पत्रमा उनले...
जनमत पार्टीबाट खानेपानी मन्त्री बनेका अब्दुल खानले राजीनामा दिएका छन् । मन्त्रिपरिषद् पुनर्गठन हुँदा जनमतले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय वा कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा दाबी गरेको थियो । तर, जनमतले खानेपानी मन्त्रालय नै पाउने भएपछि खानले राजीनामा दिएका...
राप्रपाका चार मन्त्रीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई राजीनामा बुझाएका छन् । शनिबार दिउँसो बालुवाटार पुगेर उनीहरुले राजीनामा बुझाएका हुन् । सरकारमा राप्रपाका तर्फबाट ऊर्जामा राजेन्द्र लिङ्देन, सहरी विकासमा विक्रम पाण्डे, कानुन मन्त्रीमा ध्रुवहादुर प्रधान र सिंचाई राज्यमन्त्रीमा दीपक सिंह रहेका थिए...
नेपाल प्रहरीका नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले राजीनामा दिएका छन् । गलत जन्ममिति र नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी प्रहरी सेवामा प्रवेश गरेको आरोप लागेपछि डीआईजी सिंहले बुधबार राजीनामा दिएका हुन् । स्रोतका अनुसार राजीनामाको तयारीअघि उनले प्रहरी महानिरीक्षक (आईजीपी)...
प्रदेश सभामा विश्वासकाे मत प्राप्त गर्न नसकेपछि सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्र सिंह रावलले पदबाट राजीनामा दिएका छन् । बिहीबार साँझ रावलले प्रदेश प्रमुख देवराज जोशीसमक्ष राजीनामा दिएका छन् । स्रोतका अनुसार प्रदेश संसदमा ठूलो दलको हैसियतमा आजै कांग्रेस संसदीय दलका नेता...
बेलायती प्रधानमन्त्री लिज ट्रसले पदबाट राजीनामा दिएकी छन् । प्रधानमन्त्री बनेको ४५ दिनमै बिहीबार प्रधानमन्त्री ट्रसले पदबाट राजीनामा दिएको बीबीसीले जनाएको छ । आफू जुन म्यान्डेटका साथ प्रधानमन्त्री बनेको हो त्यो पूरा गर्न नसक्ने भएपछि आफूले राजीनामा दिएको प्रधानमन्त्री ट्रसले...
नेपाली राष्ट्रिय फुटबल टिमका प्रमुख प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले राजीनामा दिएका छन् । अलमुताइरीले आइतबार समाजिक सञ्जालमार्फत आफ्नो नेपाली टिमसँगको पाँच सय २५ दिनको यात्रा टुंगिएकाे बताएका हुन् । उनले नेपाली टिमसँगको यात्रामा खुसी, दुःख, आनन्द र पीडा सबै महशुस गरेको...
भारतको महाराष्ट्र प्रदेशका मुख्यमन्त्री उद्धव ठाकरेले राजीनामा दिएका छन् । बहुमत परीक्षणका लागि सर्वोच्च अदालतले आदेश दिएलगत्तै उनले राजीनामा दिएका हुन् । सामाजिक सञ्जालमा लाइभ भिडियोमार्फत् उनले भने, ‘म शिवसैनिकहरुको रगत बगोस् भन्ने चाहन्न । त्यसैले महाराष्ट्रको मुख्यमन्त्री पद त्याग्दैछु...
नागरिक उड्डयन तथा पर्यटनमन्त्री प्रेमबहादुर आलेले मन्त्री पदबाट राजीनामा दिएका छन् । उनले यसअघि ४८ घन्टाभित्र राजीनामा दिने घोषणा गरेका थिए । साेहीअनुसार उनले मन्त्री पदबाट दिएको राजीनामा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई बुझाएका हुन् । माधव नेपाल निकट...














