गृहपृष्ठ Tag: राजीनामा

विवेकशील साझाको अध्यक्षबाट मिश्रले दिए राजीनामा
विवेकशील साझाको अध्यक्षबाट मिश्रले दिए राजीनामा

विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले राजीनामा दिएका छन् । बुधबार उनले विज्ञप्ति जारी गर्दै राजीनामा दिएका हुन् । स्थानीय तह निर्वाचन २०७९ मा निराशाजनक परिणाम भएको हुँदा नैतिकताको आधारमा राजीनामा दिएको उनले बताएका हुन् । ‘स्थानीय निर्वाचनमा २०७९ मा...

मतगणना सम्पन्न नहुँदै मुख्य निर्वाचन अधिकृतद्वारा राजीनामा
मतगणना सम्पन्न नहुँदै मुख्य निर्वाचन अधिकृतद्वारा राजीनामा

उदयपुरका मुख्य निर्वाचन अधिकृत तथा जिल्ला न्यायाधीश दीपक खनालले जिल्लामा निर्वाचनको मत गणना सम्पन्न नहुँदै मुख्य निर्वाचन अधिकृतको कार्यभारबाट राजीनामा दिएका छन् । आइतबार मुख्य निर्वाचन अधिकृत खनालले आफूले स्वास्थ्यको कारण पदभार र कार्य पूरा गर्न नसकेको कारण देखाएर राजीनामा दिनुपरेको...

एउटै वडाबाट कांग्रेसका ५७ क्रियाशील सदस्यको राजीनामा
एउटै वडाबाट कांग्रेसका ५७ क्रियाशील सदस्यको राजीनामा

टिकट वितरण प्रक्रियामा असन्तुष्टि जनाउँदै धनगढीको एउटै वडाका ५७ जना कांग्रेस क्रियाशील सदस्यहरूले राजीनामा दिएका छन् । २०७४ को स्थानीय तह निर्वाचनमा पार्टीकै विरुद्ध बागी उम्मेदवारी दिएका बुद्धि खड्कालाई यसपटक वडाध्यक्षको टिकट दिएको भन्दै धनगढी-४ बाट कांग्रेसका ५७ जना क्रियाशील...

प्रदेशसभा सदस्‍य कलामले दिए राजीनामा
प्रदेशसभा सदस्‍य कलामले दिए राजीनामा

नगरपालिकाको मेयर उम्मेदवार बन्न मधेश प्रदेशका एक जना सांसदले राजीनामा दिएका छन् । रौतहटको क्षेत्र नम्बर ४ को ‘ख’ बाट प्रत्यक्ष निर्वाचित सांसद शेखअबुल कलाम अजादले राजीनामा दिएका हुन् । स्वतन्त्र उम्मेदवार भई प्रदेश सांसदमा निर्वाचित उनी पछिल्लो समय जनता...

 वडाध्यक्ष पदमा उम्मेदवारी दिनका लागि लमहीका वडाध्यक्षले दिए राजीनामा
 वडाध्यक्ष पदमा उम्मेदवारी दिनका लागि लमहीका वडाध्यक्षले दिए राजीनामा

बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा उम्मेदवारी दिनका लागि दाङमा एक वडाअध्यक्षले राजिनामा दिएका छन् । लमही नगरपालिका वडा नम्बर ३ का वडाध्यक्ष बाबुराम चौधरीले आगामी निर्वाचनमा उम्मेदवारी दिनका लागि राजिनामा दिएका हुन् । बैशाख ३० मा हुने स्थानीय निर्वाचनमा नेकपा...

पहिलो महिला सीईओ अनुपमा खुञ्जेलीले मेघा बैंकबाट राजीनामा दिइन्
पहिलो महिला सीईओ अनुपमा खुञ्जेलीले मेघा बैंकबाट राजीनामा दिइन्

मेगा बैंककी प्रमुख कार्यकारी अधिकृत (सीईओ) अनुपमा खुञ्जेलीले पदबाट राजीनामा दिएकी छिन् । नेपाली बैंकमा पहिलो महिला सीईओको रुपमा कार्यरत उनले कार्यकाल सकिन करिब एक महिनामात्रै बाँकी रहेका बेला पदबाट राजीनामा दिएकी हुन् । उनको पहिलो कार्यकाल यही चैत मसान्तमा...

श्रीलंकाका नयाँ अर्थमन्त्रीद्वारा एक दिनमै राजीनामा
श्रीलंकाका नयाँ अर्थमन्त्रीद्वारा एक दिनमै राजीनामा

श्रीलंकाका नवनियुक्त अर्थमन्त्रीले एकैदिनमा राजीनामा दिएका छन् । सोमबार बेलुका अर्थमन्त्रीमा नियुक्त भएका अलि साब्रीले २४ घण्टा पनि पुरा नहुँदै बुधबार बिहान राजीनामा दिएका हुन् । सोमबार उनीसँगै अरु तीन गरी चार मन्त्रीले सपथ ग्रहण गरेका थिए । तत्कालीन मन्त्रीहरूले...

चुनाव लड्न पहिला जनप्रतिनिधिको राजीनामा
चुनाव लड्न पहिला जनप्रतिनिधिको राजीनामा

बैशाख ३० मा तोकिएको स्थानीय तहको निर्वाचन आउन अब मात्र ५७ दिन बाँकी छ । निर्वाचन आयोगले चुनावका सबै तयारी तीव्र गतिमा चलाइरहेको छ भने खेलाडीका रुपमा रहेका राजनीतिक दलहरुसमेत मैदानमा उत्रिएका छन् । नेपाली कांग्रेस नेतृत्वको सत्ता गठबन्धनसहित प्रमुख...